लुम्बिनी सरकारले हटायो अस्पताल विकास समितिका पदाधिकारी

२६ पुस, बुटवल । लुम्बिनी प्रदेश सरकारले अघिल्लो प्रदेश सरकारबाट मनोनित अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारी हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका प्रादेशिक र जिल्ला अस्पतालका अध्यक्ष र सदस्य हटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले जानकारी दिए । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन […]

सम्बन्धित सामग्री

लुम्बिनीका १३ अस्पताल विकास समिति अध्यक्ष नियुक्त

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति गठनको गठनआदेश खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए ।

लुम्बिनी प्रदेशकाे १३ अस्पतालका विकास समिति खारेज

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका विकास समिति खारेज गरेको छ।लुम्बिनी प्रदेशको आज बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने निर्णय गरेको हो। प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि, २०८० पनि  स्वीकृत गरेको छ। त्यस्तै आँखाको नानी निःशुल्क

जनमत पार्टीको लुम्बिनी इन्चार्जमा राजेन्द्र गुप्ता

लोसपा छाडेका राजेन्द्र गुप्ता जनमत पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा  मनोनयन भएका छन् । मंगलबार बुटवलमा उनलाई जनमतका अध्यक्ष डा. सी.के. राउतले पार्टीमा स्वगत गर्दै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा मनोनयन गरेका हुन् ।गुप्ता लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् । पार्टीका केन्द्रीय सचिव भूपेन्द्र प्रसाद यादवका अनुसार पार्टीको राष्ट्रिय उपाध्यक्षमा  नरसिंह चौधरी र केन्द्रीय सदस्य तथा आद

लुम्बिनी विकास बैंकद्वारा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

लुम्बिनी विकास बैंकले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रण अम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई ५ लाख ३६ हजार ७ सय ५० रुपैयाँ बराबरको मेडिकल उपकरण (आँखामा प्रेसर नाप्ने मेसिन) हस्तान्तरण गरेको हो । सोमबार एक कार्यक्रमकाबीच बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अस्पताल विकास समिति

उल्टो बाटोमा प्रदेश सरकार– महामारीका बेला अस्पताल विकास समिति भताभुंग

कोरोनाभाइरस (कोभिड– १९)को तेस्रो लहर तीव्र गतिमा फैलिएका बेला त्यसको रोकथामका लागि प्रभावकारी काम गर्नुपर्ने समयमा लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समितिलाई नेतृत्वविहीन बनाएको छ ।  प्रदेश मातहतका सबै अस्पताल विकास समितिका अध्यक्षहरूलाई बर्खास्त गरेर नेतृत्वविहीन बनाएपछि सरकारी अस्पतालहरू भूसको आगोसरी फैलिएको कोरोना रोकथाम र बिरामीको चापलाई कसरी व्यवस्थापन गर्ने भन्नेमै अलमलमा परेका छन् ।  कोभिडको उपचारका लागि पूर्वाधार र जनशक्ति अभाव छ । सरकारको कामले कोभिड नियन्त्रणमा अड्चन पैदा भएको छ ...

लुम्बिनी प्रदेशिक अस्पालमा सस्तोमा औषधि

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले फार्मेसी सेवालाई थप विस्तार गरेको छ ।  अस्पतालले यसअघि रहेको दुई वटा फार्मेसी सेवासँगै आजदेखि नयाँ अन्तरङ्ग फार्मेसीको शुरुवात गरेको हो । एक समारोहका बीच लुम्बिनी प्रदेशिक अस्पताल विकास समिति अध्यक्ष सूर्य बहादुर भट्टराईले फार्मेसीको उद्घाटन गरे । यससँगै अब अस्पतालमा आउने बिरामीले निजी औषधी पसलमा गएर महँगोमा औषधि किन्नुपर्ने बाध्यताको अन्त्य  भएको बताए । उनले अस्पतालमा आउने बिरामीलाई स्तरीय र सहज सेवा प्रदानका लागि अस्पतालले संकल्प गरेको बताए।&nb