काठमाडौँः सरकारले बेरोजगारलाई दिने भनेको भत्ता यो वर्ष वितरण नहुने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारलाई सकेसम्म काम उपलब्ध गराउने र नसके भत्ता दिने भन्दै सुरु गरिएको योजना यस वर्ष पूर्ण कार्यान्वयनमा नआउने भएको हो।
सरकारले चालु आर्थिक वर्षको बजेट बक्तव्यमार्फत् यो कार्यक्रम सञ्चालन गर्न ३ अर्ब १० करोड