२४ लाख खोप प्रकरण : स्थानीय तहले टेरेनन् मन्त्रालयको निर्देशन, मन्त्रालय र मन्त्रीमाथि नै संशय

खरिद, अनुदानबाट प्राप्त भएको खोपमध्ये २४ लाख डोज खोपको विवरण प्राप्त नभएपछि सरकारी व्यवस्थापनमा नै प्रश्न उब्जिएको थियो । जसमा छानविन गर्न भन्दै मन्त्रालयले सातै प्रदेशका सबै स्थानीय तहलाई खोपको सम्पूर्ण विवरण पठाउन निर्देशन दियो ।