१९ वैशाख, सिन्धुपाल्चोक । सरकारले प्रदेश र स्थानीय तहलाई बलियो पार्ने भन्दै जिल्ला विकास समिति विघटन गरे पनि जिल्ला समन्वय समिति (जिसस) ले यतिबेला स्थानीय तहलाई खटन-पटन गर्न थालेको स्थानीय जनप्रतिनिधिहरुको गुनासो छ ।
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिले केही दिनअघि जिल्ला बाहिर ललितपुरको एक महंगो होटलमा 'सिन्धुपाल्चोक जिल्ला उच्चस्तरीय एक दिवसीय …