स्थानीय तहलाई संविधानले तोकेको अधिकार दिएमात्र देशको प्रगति: राज्यमन्त्री श्रेष्ठ

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सोमबार हेटौंडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । स्थानीय सरकारलाई जति अधिकार दियो त्यति […]

सम्बन्धित सामग्री