‘समयले कैयौं कठिन परिस्थितिको सामना गरे सुनौलो सपनाको सत्मार्गमा पुग्न सकिन्छ,’दार्शनिकझैं उनी गफिए, ‘शारीरिक रूपमा सक्षम र अब्बल हुँदा पनि लक्ष्यहीन मानिसको जीवन व्यर्थ हुन्छ।’ उनी दृढ देखिए, ‘म फेरि पनि सगरमाथा चढ्दैछु, अब चुचुरो चुमेर हिमाल आरोहण गर्ने...