क्यान्जिन रीको पहिलो पिक पुगेर अगाडि हेर्दा त्यति नै अग्लो अर्को चुचुरो देखियो । त्यो देखेर मन हल्का आत्तियो किनकी यो चुचुरो पुग्न करिब ९० मिनेट लागेको थियो । अर्को चुचुरो टेक्न झन् कति समय लाग्दो हो ! “यो क्यानजिन री २ हो र त्योभन्दा माथि यो पहाडको शिखर हो,” हाम्रो गाइड सोनमले भन्यो “तपाईंहरु […]