एजेन्सी । रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन् । इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबाधर इरानको भ्रमणमा गएका थिए ।
एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ । रुस-युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको छ । भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त […]
रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन् । इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबार इरानको भ्रमणमा गएका थिए ।उनी इरानमा दुई दिनसम्म रहने समाचारमा जनाइएको छ । त्यस क्रममा उनले इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।उनीहरुको भेटका क्रममा क्षेत्रीय सुरक्षाका साथै अफगानिस्तान सिरिया र युक्रेनका विषयमा कुराकानी हुने जनाइएको छ । साथै उनको यस भ्रमणका क्रम
काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भिडियो कन्फरेन्स मार्फत उदीयमान मुलुकहरूको समूह ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा भाग लिएका छन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा सहभागी भएका हुन् । बैठकका क्रममा आफ्नो टिप्पणीमा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनको अवस्थाको विकास र विशेष सैन्य परिचालनको विस्तृत आधारभूत मूल्याङ्कन प्रस्तुत गरेका […]
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले पश्चिमी देशहरुबाट प्राप्त हतियारको अर्थ नेटो गठबन्धनले रुससँग युद्ध गरिरहेको जस्तै भएको बताएका छन् ।सोमबार एक अन्तरवार्ताका बेला लावरोफले भने, ‘यो हतियारहरु रुसको सैन्य कारवाहीलाई वैध लक्ष्य हुनेछन् ।’लावरोफले थपे, ‘वास्तवमा नेटो रुससँग छद्म युद्धमा छ । युद्धको अर्थ युद्ध हो ।’रुसी विदेशमन्त्रीले हालको संकट परमाणु युद्धमा फेरिन सक्ने स्वीकार गरेका छन् । उनका अनुसार रुसले संघर्षलाई त्यो स्तरसम्म बढाउन चाहँदैन तर परमाणु युद्
रुसले तेस्रो विश्वयुद्धको वास्तविक खतरा रहेको चेतावनी दिएको छ । अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका हुन् । विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले वार्ताको नाटक गरेको आरोप लगाए । उनले ‘वार्तामा संलग्न भइरहेको’ पनि बताए । लाभरोभले तेस्रो विश्वयुद्धको खतरा ‘वास्तविक’ भएको […]
१७ चैत, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि आज भारत आउँदैछन् । २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको तर्फबाट भारतमा हुन लागेको यो उच्चस्तरको भ्रमण हो । रुस-युक्रेन द्वन्द्वमा भारत रुसको पक्षमा छ । भारतीय विदेश मन्त्रालयको वेबसाइटमा लेखिएअनुसार रुसी विदेशमन्त्रीले ३१ मार्चदेखि १ अप्रीलसम्म भारतको औपचारिक भ्रमण गर्नेछन् । […]
काठमाडौं– रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलो पटक रुसी विदेशमन्त्री चीन भ्रमणमा निस्केका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ बहुपक्षीय छलफलका लागि चीन पुगेका हुन् । चीनमा रहँदा उनले अफगानिस्तानका विषयमा पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरुसँग छलफल गर्ने अल जजिराले जनाएको छ । यस छलफलमा चीनका तर्फबाट विदेशमन्त्री वाङ यी र तालिबानले नियुक्त गरेका […]
रुसी विदेशमन्त्री सर्गेई लाभरोभ यो साता भारत भ्रमणमा जाने भएका छन् । भारत रुसी उत्पादनको सबैभन्दा ठूलो खरिदकर्ता भएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । युक्रेनमा हमलापछि अन्तर्राष्ट्रिय समुदायले रुसमा कडा प्रतिबन्ध लगाएर अन्तर्राष्ट्रिय व्यापारबाट अलग गर्न सुरु गरेकै समयमा हुन लागेको सुरु विदेशमन्त्रीको भारत भ्रमणले अर्थ राख्नसक्ने अनुमान गरिएको छ । दुवै देश रुसी बैंकमा पश्चिमी देशकातर्फबाट लगाएको प्रतिबन्धपछि भुक्तानी प्रणालीलाई सहज बनाउने विषयमा चर्चा गर्न सक्ने रोयटर्सले जनाएको छ । ज
एजेन्सी, १ चैत्र । रुस र युक्रेनबीचको युद्धमा विश्वकै चासो छ । यो युद्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै विदेशमन्त्री सेरगेइ लाभरोभलाई पनि चर्चामा ल्यायो । लाभरोभ ७१ वर्षका भए । २२ वर्ष रुसी विदेशमन्त्री भइसकेका उनी श्रीलंकाको सरकारी भाषा सिंहाली प्रष्ट बोल्छन् । विश्वविद्यालय अध्ययन गर्दा नै उनले सिंहाली भाषा सिकेका थिए । लाभरोभ मालदिभ्सको […]
रुस–युक्रेनमा जारी युद्धका बीच रुसी विदेशमन्त्री लाभरोभले डरलाग्दो बयान दिएका छन् । उनले तेस्रो विश्वयुद्ध आणविक र विनाशकारी हुने बताए । रुस र युक्रेनबीच जारी युद्धको आज सातौं दिन हो, जसमा आज रुसी सेनाले खार्किवलाई निशाना बनाएको छ । सेनाको निशाना खार्किभमा रहेको प्रहरी मुख्यालय पनि बनेको छ । रुस युक्रेनसँगको दोस्रो चरणको वार्ताका […]