युक्रेनमा हमला जारी रहँदा रुसी विदेशमन्त्री ब्रिक्स‍को बैठकमा सहभागी

काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भिडियो कन्फरेन्स मार्फत उदीयमान मुलुकहरूको समूह ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा भाग लिएका छन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा सहभागी भएका हुन् । बैठकका क्रममा आफ्नो टिप्पणीमा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनको अवस्थाको विकास र विशेष सैन्य  परिचालनको विस्तृत आधारभूत मूल्याङ्कन प्रस्तुत गरेका […]

सम्बन्धित सामग्री

आक्रामक बन्दै रुस, युक्रेनमाथि ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार

रसिया युक्रेन युद्धले फेरि नयाँ मोड लिएको छ । रुसले आफ्नो आक्रामक अडान छोड्ने नाम लिइरहेको छैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न धेरै देशहरूले अपील गरे पनि आफ्नो सेनामार्फत युक्रेनमाथि आक्रमण गर्न जारी राखेका छन्। यसैबीच फेरि रुसले युक्रेनमा ठूलो हमला गरेको छ । रुसी सेनाले युक्रेनमा ७० भन्दा बढी मिसाइल प्रहार […]

रुस-युक्रेन युद्ध: देशका दक्षिणी सहरहरूमा भीषण युद्ध जारी

दक्षिणी युक्रेनमा भीषण लडाई जारी छ । रुस र युक्रेन दुवैबाट ठूला हमला भएका छन् । रुसले ओडेसा सहरमा ड्रोनबाट आक्रमण गरेको छ भने युक्रेनले रुसको नियन्त्रणमा रहेको मेलिटोपोल सहरमा आक्रमण गरेको छ । युक्रेनको सेनाले ओडेसामा प्रहार गरिएका १५ मध्ये १० ड्रोनलाई खसालेको बताएको छ, तर बाँकी पाँचवटाले ऊर्जा क्षेत्रलाई निशाना बनाएका छन्, जसले […]

पुटिननिकट टीभी पर्सनालिटी भन्छन् –रुसले अब बेलायतमा हमला गर्नुपर्छ

युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए । दि इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र ‘पुटिनका आवाज’ समेत भनेर चिनिने सोलोभयोभले रुसले बेलायतलाई हमला गर्न सक्ने र विदेशमन्त्री लिज ट्रसलाई निशाना बनाउनुपर्ने धारणा व्यक्त गरे ।  रसिया–वान कार्यक्रम इभिनिङ विद भ्लादिमिर सोलोभयोभ मा उनले रुसी हमल

रुस-युक्रेन वार्ताको केन्द्रमा ४ मुद्दा: भाषा र भूगोलको विषय पेचिलो

९ चैत, काठमाडौं । रुसले युक्रेनमा हमला गरेको झण्डै एक महिना हुन लागेको छ । २८ दिनदेखि जारी युद्धमा दुवैतर्फ ठूलो मानवीय क्षति भएको छ । युक्रेनमा अर्बौं डलर बराबरका भौतिक संरचना ध्वस्त भएका छन् । यतिबेला युद्ध र वार्ता सँगसँगै अघि बढिरहेको छ । तर दुवै पक्षले वार्तालाई निरन्तर दिने भने पनि अहिलेसम्म ठोस […]

रुसी सेनासँग खाना र इन्धनजस्ता आधारभूत वस्तुको कमी : बेलायत

युक्रेनमा रुस हमलाको शुक्रबार २३ दिन पुगेको छ । अब बेलायतको रक्षा मन्त्रालयले आफ्नो गोप्य सूचनाको आधारमा को युक्रेनमा आफ्नो हमला जारी राख्न रुसले निकै संघर्ष गर्नुपरिरहेको आँकलन गरेको छ । यो रिपोर्टमा रुसले युक्रेनमा विभिन्न खालको अड्चनको सामना गर्नुपरिरहेको बताइएको छ ।साथै सिमित गतिशीलता र एयर सपोर्टको कमीका कारण रुसी सैनिक आफ्ना साथीलाई खाना र इन्धनजस्ता आधारभूत वस्तु प्रदान गर्न सक्षम नभएको देखिएको उक्त रिपोर्टमा बताइएको छ ।रिपोर्टमा थपिएको छ, ‘युक्रेनका सैनिकको लगातारको जवाफी हमला

युक्रेनमा रुसको हमला जारी, कस्तो छ ताजा हाल ?

युक्रेनमाथि रुसको हमलाको आज २० औँ दिन हो । दुई देश बीचको संघर्षमा स्थिति यतिबेला यस्तो छ :– युक्रेनको राजधानी किभमाथि रुसी बमबारी जारी छ । यो बमबारीमा एक आवासीय भवन पनि हमलामा पर्यो । युक्रेनको आपतकालीन सेवाका अनुसार भवनमा लागेको आगोमाथि नियन्त्रण पाइएको छ ।– किभको मेट्रो स्टेशन पनि हमलाको चपेटामा आइसकेको छ । किभको मेट्रो नेटवर्कले ट्वीट गरेर बिहानको बिस्फोटमा लुक्यानिव्स्का स्टेशन र कार्यालयका केही हिस्सामा भारी क्षती पुगेको बताएको छ । लुक्यानिव्स्का स्टेशन किभको केन्द्र नजिकै

युक्रेन हमला चर्किँदै गएपछि अमेरिकी र रुसी सेनाबीच हटलाइन सुरु

२० फागुन, काठमाडौं । अमेरिकी र रुसी रक्षा मन्त्रालयबीच नयाँ हटलाइन सेवा सुरु भएको छ । युक्रेनमा रुसी हमला जारी रहेका बेला ‘गलत कदम, सैन्य घटना एवं तनाव’ रोक्न भन्दै दुवै मुलुकले हटलाइन सेवा सुरु गरेका हुन् । बिहीबार एक अमेरिकी अधिकारीले रोइटर्स समाचार माध्यमसँग कुरा गर्दै पेन्टागन र रुसी रक्षा मन्त्रालयबीच नयाँ हटलाइन स्थापना […]

युक्रेनमा रुसी हमला जारी, थाहा पाउनुस् अहिलेसम्म के के भए ?

– २८ फेब्रुअरीमा रुस र युक्रेनबीच पहिलो चरणको वार्ता कुनै निष्कर्ष बिना टुङ्गियो ।– यसैबीच युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युरोपियन युनियनसँग सदस्यताको माग राखेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद् र संयुक्त राष्ट्र आम सभा दुबै रुसी हमलाका लागि सक्रिय हुन् ।– यूएनजीएको विशेष सत्रमा संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरसले कुनै पनि हालतमा परमाणु हतियारको प्रयोगलाई सही ठहर गर्न नसक्ने बताएका छन् ।– संयुक्त राष्ट्रमा भारतको स्थायी प्रतिनिधि टिएस तिरुमूर्

रुसले युक्रेनमा आफूप्रति बफादार सरकार बनाउन खोजेकोे बेलायतको आरोप

रुसले युक्रेनलाई आफु अनुकुलको नेतृत्व ल्याउन खोजेको आरोप बेलायतले लगाएको छ । बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दावी गरेको हो । बेलायतका विदेशमन्त्री लिज ट्रसले अस्वभाविक टिप्पणी गर्दै युक्रेनका पूर्व सांसद यभन मुराएभ रुसको सम्भावित उम्मेदवार भएको आरोपसमेत लगाए । मुराएभलाई युक्रेनको सत्तामा ल्याउन रुसले आवश्यक परे सैन्य शक्तिसमेत प्रयोग गर्ने बेलायतले बताएको छ । रुसले भने युक्रेनमा हमला गर्ने आफ्न...

रुसलाई ईयूका नेताहरुको चेतावनी : युक्रेनमा हमला गरे गम्भीर मूल्य चुकाउनु पर्नेछ

२ पुस, काठमाडौं। युरोपेली युनियनका नेताहरूले युक्रेनमाथि हमला गरे रुसले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । ब्रसेल्समा सम्पन्न सम्मेलनपछि बिहीबार एक विज्ञप्ति जारी गर्दै युरोपेली युनियन (ईयू) का नेताहरूले रुसलाई चेतावनी दिँदै युक्रेनमाथि हमला गरे ‘व्यापक परिणाम र गम्भी मूल्य चुकाउनु पर्ने’ बताएका हुन् । ‘युरोपेली आयोगले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति पुन: […]