हालको संकट परमाणु युद्धमा परिणत हुनसक्छ : रुसी विदेशमन्त्री

 रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले पश्चिमी देशहरुबाट प्राप्त हतियारको अर्थ नेटो गठबन्धनले रुससँग युद्ध गरिरहेको जस्तै भएको बताएका छन् ।सोमबार एक अन्तरवार्ताका बेला लावरोफले भने, ‘यो हतियारहरु रुसको सैन्य कारवाहीलाई वैध लक्ष्य हुनेछन् ।’लावरोफले थपे, ‘वास्तवमा नेटो रुससँग छद्म युद्धमा छ । युद्धको अर्थ युद्ध हो ।’रुसी विदेशमन्त्रीले हालको संकट परमाणु युद्धमा फेरिन सक्ने स्वीकार गरेका छन् । उनका अनुसार रुसले संघर्षलाई त्यो स्तरसम्म बढाउन चाहँदैन तर परमाणु युद्