एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ। पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मंकीपक्सको स्वरूप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरूको भनाइ छ। सांस्कृतिक तथा सामाजिक कारणले मंकीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरि बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ। विज्ञहरूको एउटा समूहले अध्ययन तथा अनुसन्धान […]