मोरङ– प्रदेश २ को नामाकरण टुंगिएसँगै प्रदेश १ मा नामाकरणको विषयमा पुनः बहस सुरु भएको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू मुख्यमन्त्रीमा निर्वाचित भएलगत्तै प्रदेशको नामाकरण गर्ने घोषणा गरेका थिए। यसैबीच मुख्यमन्त्री राईले संसद बैठक बस्न नसक्दा नामाकरणको काममा ढिलाइ भइरहेको बताएका छन्। उनले भने, ‘नामाकरणको विषय संसदले टुंगो लगाउने हो। नयाँ सरकार बनेयता संसद बैठक […]