आइपिएल २०२३ : उपाधि जित्न सक्ने पाँच टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ शुक्रबार देखि भारतका विभिन्न सहरमा सुरु हुँदैछ । कोराना महामारीपछि पहिलो पटक फ्रेन्चाइज टोलीले होम र अवे मैदानमा खेल्दैछन् । आइपिएलको लागि सबै टोलीले तयारी सकाएका छन् । गत डिसेम्बरमा सम्पन्न अक्सनबाट हरेक टोलीले आफ्नो टिम सन्तुलन बनाउन प्रयास गरेका थिए । अक्सनमा इंग्ल्यान्डका साम करनलाई पन्जाब किंग्सले […]

सम्बन्धित सामग्री

धोनीले २०२४ को आइपिएल खेल्ने, स्टोक्स र रायूडु फुकुवा

एजेन्सी – भारतका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ पनि खेल्ने भएका छन् । चेन्नई सुपर किंग्सले धोनीलाई टोलीमा रिटेन गरेको छ । धोनीको कप्तानीमा चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५, २०१९ मा चेन्नई उपविजेता बनेको थियो । धोनीले २००८ […] The post धोनीले २०२४ को आइपिएल खेल्ने, स्टोक्स र रायूडु फुकुवा first appeared on हाम्रो खेलकुद.

उपाधि दाबेदार दिल्लीले लखनऊसँग खेल्दै

एजेन्सी – उपाधि दाबेदार दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को तेस्रो खेलमा आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा लखनऊमामा हुनेछ । दुबै टोली विजयी सुरुवात गर्न चाहन्छन् । दिल्ली यस आइपिएलको उपाधि दाबेदार टोली हो । दिल्लीको कप्तानी डेविड वार्नर र लखनऊको लोकेश राहुलले […]

आइपिएल अक्सनमा कमजोर बेंगलोर र कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन शुक्रबार कोचीमा हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडीबाट बढीमा ८७ जना बिक्नेछन् । सबै फ्रेन्चाइज टोली अक्सनको तयारीमा छन् । आइपिएल अक्सनमा खेलाडी किन्न आफूसँग पैसापनि त्यतिनै हुनुपर्छ । यस पटक अक्सनमा दुई पटकको च्याम्पियन कोलकता नाइट राइडर्स र हालसम्म उपाधि विहीन रोयल […]

गुजरात डेब्युमै च्याम्पियन

गुजरात टाइटन्सले १५औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइपिएलमा डेब्यु सिजनमै गुजरातले उपाधि हात पार्दा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको थियो ।नरेन्द्र मोदी रंगशालामा आइपिएल पहिलो संस्करणको...

डेब्यु गरेकाे पहिलाे वर्षमै गुजरातले जित्याे आइपिएलकाे उपाधि

यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गुजरातले उपाधि भीडन्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपिएलको १५ औँ सिजन आफ्नो नाममा लेखायो। यससँगै गुजरात आइपीएलको उपाधि जित्ने सातौँ टिम बनेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य गुजरातले […]

नवप्रवेशी टोली गुजरात टाइटन्सले जित्यो आइपिएल क्रिकेटको उपाधि

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ।​ अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो। आइपिएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो। ​ राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ […]

गुजरातलाई आइपिएलको उपाधि

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उपाधि जितेको छ । आइतबार फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका कप्तान हार्दिक पान्ड्याले ३० बलमा […]

आइपिएल उपाधि जित्न सक्ने ५ बलिया टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ शनिबारदेखि भारतमा सुरु हुँदैछ । विश्वकै सर्वाधिक लोकप्रिय र धनराषि भएको आइपिएलमा यस सिजनदेखि १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुई नयाँ टोली थपिएसँगै आइपिएल अव समूह चरणमा हुनेछ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली […]

आइपिएलको उपाधि चेन्नाइलाई, चौथो पटक बन्यो च्याम्पियन

इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नाइ सुपर किंग्सले जितेको छ। दुबईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाइले उपाधि जितेको हो। चेन्नाइले उपाधि जितेको यो चौथो पटक हो। कोलकातालाई २७ रनले पराजित गर्दै चेन्नाइ च्याम्पियन बनेको हो।  दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङ गरेको चेन्नाइले तीन विकेटको क्षतिमा…

चेन्नईलाई आइपिएल उपाधि

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि जितेको छ । शुक्रबार फाइनलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको हो । च्याम्पियन चेन्नईले २० करोड भारु र उपविजेता कोलकताले १२ करोड ५० लाख भारु पुरस्कार पाउने छन् । जितको लागि १ सय ९३ रनको विजयी […]