आइपिएलको उपाधि चेन्नाइलाई, चौथो पटक बन्यो च्याम्पियन

इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नाइ सुपर किंग्सले जितेको छ। दुबईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाइले उपाधि जितेको हो। चेन्नाइले उपाधि जितेको यो चौथो पटक हो। कोलकातालाई २७ रनले पराजित गर्दै चेन्नाइ च्याम्पियन बनेको हो।  दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङ गरेको चेन्नाइले तीन विकेटको क्षतिमा…

सम्बन्धित सामग्री

चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिता:बागमती टिम च्याम्पियन

बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ। १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो।...

स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाए अस्वीकार गर्दिन: डा. चन्दा कार्की

काठमाडाैँ- प्रतिनिधि सभासदस्य निर्वाचनबाट रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चौथो ठूलो पार्टी बन्यो। चौथो ठूलो दल मात्रै होइन, सत्ता समीकरणका लागि निर्णायक पार्टी पनि बन्न पुग्यो। नयाँ पार्टी, नयाँ पात्र र नयाँ आशा र भरोसाको रुपमा जनतामा गएको पार्टीलाई जनताले पत्याए पनि। नयाँ सरकार बनेसँगै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी […]

केजीएफ २ बन्यो १००० करोड कमाउने चौथो फिल्म

एजेन्सी, १८ बैशाख । केजीएफ २ फिल्मले विश्वभर १ हजार करोड कलेक्सन गरेको छ । आरआरआर, बाहुबली २ र दंगलपछि केजीएफ १ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको छ । यी चार फिल्ममध्ये तीन साउथका फिल्म हुन् भने बलिउडको दंगलले मात्र यो आँकडा पार गरेको छ । यस बाहेक फिल्म केजीएफ २ ले १२ […]

म्यानचेस्टर युनाईटेड चौथो चरणमा

काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा युनाईटेडले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै चौथो चरणमा पुगेको हो । घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोल गरेका थिए । अब चौथो चरणमा युनाईटेडले ६ […]

भिल्लालाई हराउँदै म्यानचेस्टर एफए कपको चौथो चरणमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले भिल्लालाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोल गरेका थिए । ओल्ड ट्राफोर्डमा सोमबार राति भएको प्रतिस्पर्धात्मक बनेको […]

म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। तेस्रो चरणको खेलमा सोमबार राति एस्टोन भिल्लालाई १–० गोलले पराजित गर्दै म्यनचेष्टरले चौथो चरणमा स्थान पक्का गरेको हो।ओल्ड ट्राफोडमा भएको खेलमा म्यानचेष्टरका लागि एमसी टोमिनीले आठौं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। त्यसपछि गोल फर्काउने एस्टोन भिल्लाको प्रयास सफल हुन सकेन। र‚ म्यानचेष्टरले चौथो चरणमा स्थान सुरक्षित गर्न सफल भयो।

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लामाथि १–० को जित दर्ता गर्दै युनाइटेडले अघिल्लो चरणमा स्थान बनाएको हो । उसको जितमा आठौँ मिनेटमा स्कट म्याकटोमिनीले गरेको गोल नै निर्णायक बन्यो । चौथो चरणमा युनाइटेडले मिडल्सबर्गसँग प्रतिस्पर्धा गर्ने छ ।

संसदको चौथो शक्ति बन्यो माधव नेपालको पार्टी

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी संसदको चौथो शक्ति बन्ने भएको छ । बुधबार राति आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिएसँगै सो पार्टीलाई संसदीय दल निर्माणको बाटो खुलेको छ भने आवश्यक प्रक्रिया पुरा गरेपछि सो दलले संसदमा आफ्नो आधिकारिक हैसियत प्राप्त गर्नेछ । नेपाल नेतृत्वको पार्टीमा ३० सांसद रहेका छन् । आयोगमा बुधबार सनाखत गराउन तत्कालीन एमालेका ३० सांसद माधव नेपालको पक्षमा खुलेका थिए । यससँगै संसदको सबैभन्दा ठुलो पार्

नेपाल सुपर लिग: बुटवलको अपराजित यात्रामा पूर्णविराम

खेलको चौथो मिनेटमा स्ट्राइकर स्टेफिन बिनोङले गरेको गोल काठमाडौंको जितका लागि पर्याप्त बन्यो।

सिटीलाई कीर्तिमानी लगातार चौथो लिग कप

म्यान्चेस्टर सिटीले कीर्तिमानी लगातार चौथो पटक लिग कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा टोटनहम हटस्पर्सलाई १–० ले पराजित गर्दै सिटीले उपाधिमाथि कब्जा जमाएको हो ।खेलको ८२ औँ मिनेटमा एमेरिक लापोर्टेले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । केभिन डि ब्रुयनाको फ्रिकिकलाई हेड गर्दै लापोर्टेले जाली चुमाएका थिए । योसँगै सिटीले १९८० ताका लिभरपुलले बनाएको कीर्तिमान बराबरी गरेको छ । लिभरपुलसँगे सिटीको यो सर्वाधिक आठौँ लिग कप उपाधि पनि हो ।नयाँ प्रशिक्षक रायन मेसनको नेतृत्वमा स्पर्सले सिटीलाई