उपाधि दाबेदार दिल्लीले लखनऊसँग खेल्दै

एजेन्सी – उपाधि दाबेदार दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को तेस्रो खेलमा आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा लखनऊमामा हुनेछ । दुबै टोली विजयी सुरुवात गर्न चाहन्छन् । दिल्ली यस आइपिएलको उपाधि दाबेदार टोली हो । दिल्लीको कप्तानी डेविड वार्नर र लखनऊको लोकेश राहुलले […]

सम्बन्धित सामग्री

उपाधि दाबेदार लिभरपुल र सिटीले बाँडे अंक

२८ फागुन, काठमाडौं । प्रिमियर लिगका दुई उपाधि दाबेदार टोली लिभरपुल र म्यानचेष्टर सिटीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि लिभरपुलले बराबरी गोल फर्काएको थियो । खेलको २३औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि […]

सुवासलाई नेपाल टुरिजम एमेच्योर गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुवास तामाङले नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।गोकर्ण गल्फ क्लबमा बिहीबार सुवासले ५४ ओभर होल खेल्दै १० अन्डर २०८ को कुल स्कोरमा थ्री–अण्डर ६९ को राउन्ड कार्ड बनाएर उपाधि जितेका हुन् । उनले टासी छिरिङलाई १३ स्ट्रोकले पछि पारे । टासी तीन ओभर २१९ को कुल स्कोरका साथ […]

‘उपाधि जित्ने हाम्रो लक्ष्य’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा भुटानसँग खेल्दै सुरुवात गर्दैछ । दोस्रो पटक घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बनाएको नेपालले सपूर्ण रुपमा तयार भएको प्रशिक्षक कुमार थापाले बताए ।उनले आफ्नो दोस्रो इनिङ सफल बनाउन आफू लागि परेको बताए उनले नेपाली टोलीले साफका लागि सात साता तयारी गरेकाले उत्कृष्ट नतिजाका लागि आफूहरु तयार भएको बताए । ‘घरेलु मैदानमा हुन लागेको प्रतियोगिताको उपाधि हामी नै राख्ने योजना बनाएका छौं ।

मेस्सीलाई करिअरको ३९ औं उपाधि

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले व्यावसायिक करिअरको ३९ औं उपाधि जित्ने क्रममा फ्रान्सेली लिगको उपाधि जितेका छन् । लेन्सविरुद्ध बराबरी खेल्दै उपाधि जित्दा मेस्सीले पिएसजीका लागि एकमात्र गोल गरेका थिए । मेस्सीले जारी सिजन ४ प्रतियोगितामा प्रतिस्पर्धा गर्दा तीनमा भने उपाधि जित्न सकेनन् । सिजनको सुरुवातमा फ्रेन्च कप र फ्रान्सक सुपर कपमा हार बेहोरेको […]

फ्रेन्च लिगको उपाधि पीएसजीलाई

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ४ खेल अगावै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा लेन्ससँग १–१ को बराबरी खेल्दै ४ खेल अगावै पीएसजीले उपाधि जितेको हो । घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८८ औं मिनेटमा […]

पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको पाँचौँ मिनेटमा नै सिटीका केभिन डी ब्रुएनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १३ औँ मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, सिटीका ग्राबियल जिससले खेलको ३६औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए । खेलकाे ४६औँ ...

पेप्सी ओपन गल्फको उपाधि पाण्डेलाई

गोकर्ण गल्फ क्लबमा भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि भैरजा पाण्डेले जितेका छन् ।११ अपांगता भत्तामा खेल्दै गरेका पाण्डेले विजय श्रेष्ठ इनहाउस र टेन्डी शेर्पासँग ३६ अंकमा बराबरी गरेका थिए । उनले काउन्ट ब्याकमा ब्याक नाइनमा १९ रन बनाएर उपाधि जितेका हुन् । इनहाउसले १७ र शेर्पाले १६ रन बनाए । विजय श्रेष्ठ इनहाउसले स्क्र्याचसँग […]

प्रिमियर लिगको उपाधि सबभन्दा महत्त्वपूर्ण : ग्वार्डिओला

एजेन्सी। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इङ्लिस प्रिमियर लिगको उपाधि सबभन्दा महत्त्वपूर्ण भएको बताएका छन्। सिटीले भोलि चेल्सीविरुद्ध खेल्दै छ। उक्त खेल जिते सिटीले उपाधि पक्का गर्नेछ। लिगमा अब चार खेल बाँकी छ। ग्वार्डिओलाले चेल्सीलाई हराएर उपाधि पक्का गर्दै च्याम्पियन्स लिग फाइनलको तयारीमा लाग्ने बताएका छन्। सिटीले च्याम्पियन्स लिगको फाइनलमा पनि चेल्सीसँग नै प्रतिस्पर्धा गर्नेछ।

चण्डीमाई क्रिकेट प्रतियोगिताको उपाधि प्रसौनीलाई

वीरगंज : बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ खुटुवामा आयोजना भएको श्रीचण्डीप्रसाद टी-२० क्रिकेट प्रतियोगिताको उपाधि प्रसौनीले जितेको छ। खुटुवा क्रिकेट क्लबले आयोजना गरेको नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा प्रसौनीले भलुहीलाई ४ विकेटले हराउँदै उपाधि उचालेको हो। टस जितेर ब्याटिङ रोजेको भलुहीले १७ ओभर खेल्दै १० विकेटको क्षतिमा सय रन…