गुजरात डेब्युमै च्याम्पियन

गुजरात टाइटन्सले १५औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइपिएलमा डेब्यु सिजनमै गुजरातले उपाधि हात पार्दा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको थियो ।नरेन्द्र मोदी रंगशालामा आइपिएल पहिलो संस्करणको...

सम्बन्धित सामग्री

सिधै फाइनलमा पुग्न चेन्नई र गुजरात भिड्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्ने भएका हुन् । गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात एक खेल अगावै नै […] The post सिधै फाइनलमा पुग्न चेन्नई र गुजरात भिड्ने first appeared on Hamro Khelkud.

मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा

एजेन्सी – दुई स्पिनर राशिद खान र नुर अहमदको उत्कृष्ट बलिङमा गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३५ औं खेलमा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौं जितका साथ गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा […]

गुजरात अन्तिम ओभरमा विजयी

एजेन्सी – साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १८ औं खेलमा पन्जाब किंग्सलाई अन्तिम ओभरमा ६ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्कासहित […]

गुजरात चुनावले सिकाएको पाठ

गुजरातमा भारतीय जनता पार्टी (भाजपा)को विजय अवश्यम्भावी थियो भन्ने निष्कर्षका कारण विभिन्न विश्लेषकले गुजरात चुनावको विश्लेषण नै गरेनन् । गुजरात चुनावलाई फेरि समीक्षा गर्नुपर्छ । पहिलो, राज्यको एक सय ८२ सिटमध्ये एक...

गुजरात टाइटन्स आइपिएलको फाइनलमा प्रवेश

काठमाडौँ । गुजरात टाइटन्स आइपिएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका […]

गुजरात टाइटन्स आईपीएलको फाइनलमा

गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । उनले अन्तिम ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्‍याए । उनलाई कप्तान हार्दिक पाण्डेयले राम्रो साथ दिए ।

लखनउलाई हराउँदै गुजरात शीर्षस्थानमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत उच्च लयमा‌ रहेका नवप्रवेशी फ्रेन्चाइज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बिचको खेलमा गुजरात विजयी भएको छ । लखनउमाथि ६२ रनको सानदार जित दर्ता गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मंगलबार टस जितेर पहिलो ब्याटिङ रोजेको गुजरातले निर्धारित २० अ‍ोभरमा ४ विकेट गुमाउँदै १ सय […]

आइपीएलमा गुजरात र हैदरावाद भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । खेल मुम्बईस्थित वनखेडे स्टेडियममा हुने छ । पौने ८ बजे खेल शुरु हुने बताइएको छ । गुजरात आफ्नो सातौँ जितको खोजीमा रहेको छ । हैदरावाद भने छैँटौँ जितको खोजीमा रहेको छ । ७ खेलमा ६ मा जित निकालेको गुजरात १२ अंकसहित अंक तालिकाको […]

पन्जाबसँग खेल्दै गुजरात

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शुक्रबार) गुजरात टाइटान्सले पन्जाब किङ्ससँग खेल्दैछ । मुम्बईमा हुने पन्जाब र गुजरात बीचको खेल नेपाली समय अनुसार ७ः ४५ मा सुुरु हुनेछ । आजको खेलमा दुबै टोली तेस्रो जितको खोजीमा हुनेछन् । गुजतार आजको खेलमा सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ ।  यता पन्जाब पनि सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ । नवप्रवेशी गुजरात लिगमा दुई खेल खेल्दै ४ अंकका साथ ताकिलाको चौथो स्थानमा छ ।

आईपीएल क्रिकेट : पञ्जाब र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ। मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । गुजरात आईपीएलमा नयाँ टोली हो। गुजरात यसअघिका दुई खेलमा जितका साथ ४ अङ्क जोडेर चौथो स्थानमा छ । पञ्जाबको तीन खेलमा ४ अङ्क छ । पञ्जाब पाँचौँ स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । लखनउ पनि आईपीएलमा यसैपटक थपिएको टोली हो । लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली ३ खेलमा २ अङ्क जोडेर सातौँ&nb...