नवप्रवेशी टोली गुजरात टाइटन्सले जित्यो आइपिएल क्रिकेटको उपाधि

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ।​ अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो। आइपिएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो। ​ राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ […]