तालिमका नाममा मनलाग्दी खर्च : एक कप चियाको दुई सय ९० रुपैयाँ

सप्तरीको महादेवा गाउँपालिकामा तालिम आयोजनाका नाममा मनलाग्दी खर्च गरिएको पाइएको छ । सामाजिक जीवन केन्द्र नेपालले दुईपटक तालिम सम्पन्न गरेबापत मनलाग्दी बिल पठाएर गाउँपालिकाबाट भुक्तानी लिएको भेटिएको हो ।  महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको...

सम्बन्धित सामग्री

विद्यालय बन्द भएका वेला दिवा खाजाका लागि ५८ करोडभन्दा बढी निकासा !

काठमाडौं : स्थानीय तहले कोभिड-१९ का कारण विद्यालय बन्द भएका वेला पनि दिवा खाजाको नाममा ठूलो रकम निकासा गरी खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनअनुसार ०७८ मा १ सय ९२ स्थानीय तहले दिवा खाजाको नाममा ५८ करोड ९७ लाख ९४ हजार खर्च गरेको उल्लेख छ।ती स्थानीय तहले कोभिड लगायत विभिन्न कारणले विद्यालय बन्द भएका वेला पनि विद्यार्थीको प्रमाणित हाजिरी अभिलेखबेगर खर्च गरेको हो। विद्यार्थी हाजिर प्रमाणित अभिलेख लिई उक्त खर्चको यथार्थ यकिन गर्न महालेखाले स्थानीय तहलाई निर्देशन दिएको छ।

लामखुट्टे नियन्त्रणमा लाखाैँ रकम खर्च हुँदा पनि लामखुट्टेको आतंक जारी

जनकपुर : जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका नाममा लाखाैँ रकम खर्च गरे पनि नगरभित्र लामखुट्टेको आतंक जारी रहेको  छ।जनकपुरधाम उपमहानगरपालिका कार्यालयले तीन वर्षयता लामखुट्टे नियन्त्रणका लागि खर्च गरिरहँदा पनि लामखुट्टे नियन्त्रण हुन नसकेकाे हो।उपमहानगरले गत तीन वर्षमा लामखुट्टे नियन्त्रणको नाममा ५१ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ।नगरभित्र लामखुट्टे नियन्त्रण गर्न आर्थिक वर्ष ०७६–०७७ मा १५ लाख २३ हजार १ सय ३१, ०७७–०७८ मा २३ लाख २४ ह

पर्साका ७ पालिकाले इन्धनको नाममा एक वर्षमै सके डेढ करोड रुपैयाँ

वीरगञ्ज – पर्सा जिल्लामा रहेका १४ पालिकामध्ये ७ वटा पालिकाले मनोमानी रूपमा इन्धनमा पैसा खर्च गरेका छन्। जिल्लाका विभिन्न सात वटा पालिकाले एक वर्षमै डेढ करोडभन्दा बढीको इन्धन खर्च गरेका छन्। सात वटा पालिकाले ०७६।७७ मा इन्धनमा मात्रै एक करोड ८० लाख ६ सय ७८ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदन […]

धनगढी उपमहानगरको बेथिति : ६१ लाख बढी खानामा खर्च, मृतकका नाममा भत्ता

धनगढी : धनगढी उपमहानगरपालिकाले ऐन र कार्यविधि विपरीत विभिन्न शिर्षकमा बजेट खर्च  गरेको भेटिएको छ।उपमहानगरले ऐन तथा कार्यविधि विपरित खर्च गर्ने र योजना छनोट तथा वितरणमा समेत मनपरी गर्ने गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।  प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्रै धनगढी उपमहानगरपालिकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ (२) विपरीत गएर एउटै प्रकृतिका कार्यलाई टुक्रा टुक्रामा विभाजन गरी पटकपटक सरसफाईका सामान खरिद गरी ६३ लाख ३२ हजार ९ सय ५८ रुपैयाँ खर्च देखाएको छ। यो सार्

कार्ययोजनाबिना नै ७ अर्ब खर्च

कोभिड महामारी नियन्त्रणका नाममा देशभरका विभिन्न स्थानीय तहले व्यवस्थित कार्ययोजनाबिना नै ७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन् । यसरी स्थानीय तहले मनलाग्दी खर्च गर्दासमेत सरकारको केन्द्रीय निकायबाट कुनै अनुगमन हुन सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिनका लागि तदारुकता देखाउन सकेको छैन । न त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै अनुगमन गर्न सकेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार व्यवस्थित कार्ययोजनाबिना नै प्रदेश १ का १ सय ३२ स्थानीय तहले १ अर्ब १४ करोड, प्रदेश २ का १ सय ३६ स्थानीय त...

कोभिडका नाममा स्थानीय तहको ‘मनपरी’

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कोभिडको समयमा २४ हजार थान साबुन खरिद ग¥यो। तीमध्ये पाँच हजार दुई सय ६० वितरण भएको र एक सय ४४ वटा मौज्दात देखियो। तर, चार लाख ९० हजार मूल्यको १८ हजार पाँच सय ९६ थान साबुन ‘गायब’ छ। महालेखाको ५८ औं प्रतिवेदनअनुसार स्थानीय तहमा कोभिड नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण र स्वास्थ्य सामग्री खरिदमा मनपरि गरेको पाइएको छ। प्रतिवेदनका अनुसार महोत्तरीको मटवानी नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनामा २४ लाख रुपैयाँ खर्च ग¥यो। जसमध्ये १८

स्वकीय सचिव र सल्लाहकारका नाममा पालिकाले बाँडे ९ करोड २९ लाख रुपैयाँ

काठमाण्डाै – पालिकाहरूले कानुनमै नभएको शीर्षकमा करोडौँ रुपैयाँ खर्च गरेर सरकारी रकमको दुरुपयोग गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार पालिकाहरूले स्वकीय सचिव र सल्लाहकार राखेर पारिश्रमिक दिने व्यवस्था कतै पनि छैन । तर एक सय ३१ पालिकाले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेर गएको वर्ष नाै करोड २९ लाख १६ हजार रुपैयाँ पारिश्रमिक भुक्तानी गरेका छन् । यस्तै पालिकाका पदाधिकारी र सदस्यको सुविधा सम्बन्धी ऐन विपरीत गएको वर्ष २८ पालिकाले पर्व खर्चका नाममा एक करोड ४३ लाख रुपैयाँ लगेका छन् । साथै ...

सुदूरपश्चिममा मन्दिरका योजनामा १७ करोड, मन्त्रीको कुलदेवतालाई एक करोड

१६ असार, धनगढी । मन्दिरलगायतका धार्मिक स्थलका नाममा करोडौं रकम खर्च गर्ने सिलसिलाले सुदूरपश्चिम प्रदेशमा अगामी वर्ष पनि निरन्तरता पाउने भएको छ । विगतमा जस्तै प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक सय ७२ वटा मन्दिर, चर्च र गुम्बा निर्माण गर्न १६ करोड ७२ लाख बजेट विनियोजन भएको छ । जसमा एउटा चर्च, […]

स्थानीय तहको अनियमितता नियामक निकायले देख्दैनन्

छिन्नमस्ता गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणका नाममा गत वर्ष ५ करोड १३ लाख ४० हजार खर्च देखाएको छ। यस गाउँपालिकामा ४ सय १० जना मात्रै क्वारेन्टिनमा बसेको अभिलेख छ। क्वारेन्टिनमा बसेकाहरूको संख्याको अनुपातमा खर्च हिसाब मिल्दैन।...