१६ असार, धनगढी । मन्दिरलगायतका धार्मिक स्थलका नाममा करोडौं रकम खर्च गर्ने सिलसिलाले सुदूरपश्चिम प्रदेशमा अगामी वर्ष पनि निरन्तरता पाउने भएको छ । विगतमा जस्तै प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक सय ७२ वटा मन्दिर, चर्च र गुम्बा निर्माण गर्न १६ करोड ७२ लाख बजेट विनियोजन भएको छ । जसमा एउटा चर्च, […]