विद्यालय बन्द भएका वेला दिवा खाजाका लागि ५८ करोडभन्दा बढी निकासा !

काठमाडौं : स्थानीय तहले कोभिड-१९ का कारण विद्यालय बन्द भएका वेला पनि दिवा खाजाको नाममा ठूलो रकम निकासा गरी खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनअनुसार ०७८ मा १ सय ९२ स्थानीय तहले दिवा खाजाको नाममा ५८ करोड ९७ लाख ९४ हजार खर्च गरेको उल्लेख छ।ती स्थानीय तहले कोभिड लगायत विभिन्न कारणले विद्यालय बन्द भएका वेला पनि विद्यार्थीको प्रमाणित हाजिरी अभिलेखबेगर खर्च गरेको हो। विद्यार्थी हाजिर प्रमाणित अभिलेख लिई उक्त खर्चको यथार्थ यकिन गर्न महालेखाले स्थानीय तहलाई निर्देशन दिएको छ। 

सम्बन्धित सामग्री

विद्यालय बन्द भएको बेला समेत दिवा खाजाको २० करोड निकासा

प्रदेश २ मा रहेको कतिपय विद्यालयले कोभिड संकटमा विद्यालय बन्द रहेको अवस्थामा समेत दिवा खाजा कार्यक्रम अन्र्तगत नगद वितरण गरेको पाईएको छ ।धनुषा, रौतहट, सलाही जिल्लाका कतिपय स्थानीय तहले बिद्यालय बन्द रहेको बेला समेत २० करोड रुपैया भन्दा बढी निकासा गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।गत वर्षको चैतमा विद्यालय बन्द भएको अवस्थामा समेत कोभिडको […]

विद्यालय खाजा कार्यक्रमको बेरुजुबारे बेग्लै तर्क

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार रौतहटका पाँच स्थानीय तहले विद्यालय बन्द रहेको अवधिमा पनि दिवा खाजा कार्यक्रमको रकम निकासा दिएको देखिएको छ।...

विद्यालय बन्द रहेको अवधिमा पनि दिवा खाजा कार्यक्रम अन्तर्गतको रकम निकासा

जनकपुर । प्रदेश २ का केही स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थीका लागि सञ्चालित दिवा खाजा कार्यक्रममा अनियमितता गरेको पुष्टि भएको छ ।  कोरोना संक्रमणको कारण ०७६ चैत ११ बाट ‘लकडाउन’ले गर्दा विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहले विद्यालयलाई दिवा खाजा कार्यक्रमअन्तर्गतको रकम निकासा गरेको देखिएको छ । दिवा खाजा अनियमिततामा संलग्नमध्ये अन्य प्रदेशको तुलनामा प्रदेश २ कै स्थानीय तह धेरै छन् ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवे

'खाजा कार्यक्रम'मा ब्यापक भ्रष्टाचार

सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित अधारभूत विद्यालय खैरबोनाले शिक्षामा ८० जना विद्यार्थीको तथ्यांक बुझाएर दिवा खाजा कार्यक्रमबापत १ लाख ३३ हजार २ सय रुपैयाँ निकासा लिए ।