सहुलियतपूर्ण कर्जाको नाममा २ खर्ब ५९ अर्ब परिचालन, ब्याज अनुदानमै झण्डै २० अर्ब खर्च !

सहुलियतपूर्ण कर्जाको नाममा हालसम्म सरकारी कोषबाट ब्याज अनुदानमै झण्डै २० अर्ब रुपैयाँ खर्च भएको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्ट अनुसार कात्तिक मसान्तसम्म कुल स्वीकृत २ खर्ब ५९ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जामा सरकारले ब्याज अनुदानमा १९ अर्ब ८१ करोड २३ लाख २५ हजार रुपैयाँ खर्च गरेको हो ।केन्द्रीय बैंकका अनुसार कात्तिक मसान्तसम्म १ लाख ४८ हजार ४ सय ३३ जना ऋणीहरुले कुल २ खर्ब ५९ अर्ब ९ करोड ५० लाख ३३ हजार रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा पाएका छन् भने सहुलिय

सम्बन्धित सामग्री