काठमाडौं,२० चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेललाई विश्वासको मत दिनुअघि मन्त्री पद सुनिश्चितता गराएर बिना विभागीय मन्त्री नियुक्त भएकी बागमती प्रदेशकी नवनियुक्त बिना विभागीय मन्त्री रमा आले मगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दाबी गर्ने भएकी छन् । सोमबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत कार्यसूची रहेको थियो । तर, आफूलाई मन्त्री बनाउने शर्त पूरा नगरेसम्म विश्वासको मत […]