काठमाडौं, १९ असोज । सत्तापक्षीय गठबन्धनमा मन्त्रालयको भागबण्डा टु्ँगो लागेपनि कुन मन्त्रालय कुन पार्टीले लिने भन्नेबारे अन्तिम सहमति भएको छैन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नपाए सरकारमा नै नजाने भएको छ । आज (मंगलबार) विहान भएको गठबन्धनका शीर्ष नेताहरुको सहमतिअनुसार कांग्रेसले ६ वटा मन्त्रालय पाएको छ […]