एन्ड्रोइड प्रयोगकर्ताहरुलाई आफ्नो फोनबाट पैसा चोर्ने खतरनाक एपहरु तत्कालै डिलिट गर्न साइबर सेक्योरिटी कम्पनी क्यास्पर्स्कीले चेतावनी दिएको छ । अफिसियल गुगल प्ले स्टोरमा मालवेयर प्रवेश गरी त्यस्ता एपहरुबाट प्रयोगकर्ताको पैसा चोरिरहेको खुलासा उसले गरेको हो । त्यस्ता खतरनाक एन्ड्रोइड एपहरु ११ वटा पाइएको छ । जुन सन् २०२२ देखि यतामात्रै ६ लाख २० हजार पटक […]
फुर्सदको समयमा केही रोमाञ्चक कुराहरु गर्न सबैलाई मन पर्छ । हामी मध्ये धेरै जना फुर्सदको समयमा गेम खेल्न मन पराउँछौं ।
सबैको हात हातमा स्मार्टफोन पुगेपछि गेम खेल्नेको संख्या पनि बढिरहेको छ । कम्प्युटरको तुलनामा मोबाइलबाट गेम खेल्नेको संख्या धेरै छ ।
बजारमा उपलब्ध एन्ड्रोइड र आईओएस फोनमा एन्ड्रोइड प्रयोगकर्ता धेरै छन् । त्यसैकारण गूगल प्ले स्टोरमा आधा लाख बढी...
गत महिना गूगलले प्ले स्टोरबाट विभिन्न खतरनाक एन्ड्रोइड एप हटाएको थियो । हटाएका धेरै जसो एपहरुमा बैकिंग ट्रोजन रहेको थियो, जसले प्रयोगकर्ताहरुको आर्थिक तथा अरू निजी जानकारीहरु चोरी रहेका थिए ।
अहिले यी एपहरु हटाइए पनि समयसमयमा यस्ता एपहरु गूगल प्ले स्टोरमा उपलब्ध भईरहन्छन् । मालवेयर विभिन्न रुपमा आउने गर्दछन् र यसलाई साइबरअपराधीहरुले विभिन्न क्रियाकलापका...
एन्ड्रोइड एपहरुमा जोकर मालवेयरले वर्षाैँ देखि दुःख दिदै आएको छ । यस पटक पनि ५ लाख भन्दा बढि डाउनलोड रहेको गूगल प्ले स्टोरको एपमा जोकर म्यालवेयर फेला परेको छ ।
कलर मेसेज नामक एन्ड्रोइड एप जोकर मालवेयरबाट संक्रमित रहेको पाइएको छ । गूगलले जोकर म्यालवेयरको बारेमा थाहा पाएपछि कलर मेसेज एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको छ ।
पहिलेनै इन्स्टल गरिसकेको प्रयोगकर्ताले भने आफै एपलाई...
१८ भदौ, काठमाडौं । माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोज १० प्रयोग गरिरहेका प्रयोगकर्ताहरुका लागि आगामी अक्टोबर ५ देखि विन्डोज ११ को निशुल्क अपग्रेड प्राप्त हुँदैछ । कतिपय विन्डोज प्रयोगकर्ताहरुले हाल बेटा भर्सनमा विन्डोज ११ प्रयोग गरिरहेकोमा अक्टोबरमा आउने विन्डोज ११ को पूर्ण संस्करण बग तथा अन्य समस्यामुक्त हुनेछ । तर विन्डोज ११ को पूर्ण संस्करणमा केवल […]
एन्ड्रोइड एप स्टोर गुगल प्लेबाट गुगलले वर्षेनी ११ अर्ब २० करोड डलर अर्थात् १३ खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । गुगलले इतिहासमै पहिलोपटक प्लेस्टोरको आम्दानी सार्वजनिक गर्दै सन् २०१९ मा प्ले स्टोरबाट ११.२ अर्ब डलर आम्दानी भएको रिपोर्ट अमेरिकी अदालत समक्ष पेस गरेको हो । गुगलले सन् २००८ को […]
गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा भएको छ । एन्ड्रोइड एप विकासकर्तामा गूगलले पक्षपात गरिरहेको आरोप लागेको छ ।
गूगललाई उपभोक्ता मुद्दा पनि परेको छ । द भर्जका अनुसार गूगललाई नेटफ्लिक्सले कम पैसा मात्रै तिर्न माग गरेपछि कम्पनीले प्ले स्टोर शुल्कमा विशेष छुट दिएको हो ।
गूगलले अरुसँग ३० प्रतिशत सेयर लिदाँ नेटफ्लिक्ससँग भने ६ प्रतिशत मात्रै...
दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा रहेको विन्डोज १० बजारमा ल्याएको ६ वर्षपछि माइक्रोसफ्टले विन्डोजको अर्को नयाँ संस्करण ल्याएको हो । विश्वमा हाल एक अर्ब […]