गुगल प्ले स्टोरबाट वर्षेनी १३ खर्ब आम्दानी

एन्ड्रोइड एप स्टोर गुगल प्लेबाट गुगलले वर्षेनी ११ अर्ब २० करोड डलर अर्थात् १३ खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । गुगलले इतिहासमै पहिलोपटक प्लेस्टोरको आम्दानी सार्वजनिक गर्दै सन् २०१९ मा प्ले स्टोरबाट ११.२ अर्ब डलर आम्दानी भएको रिपोर्ट अमेरिकी अदालत समक्ष पेस गरेको हो । गुगलले सन् २००८ को […]