यी हुन् तपाईंको पैसा चोर्ने खतरनाक एन्ड्रोइड एप, आजै डिलिट गरिहाल्नुस्

एन्ड्रोइड प्रयोगकर्ताहरुलाई आफ्नो फोनबाट पैसा चोर्ने खतरनाक एपहरु तत्कालै डिलिट गर्न साइबर सेक्योरिटी कम्पनी क्यास्पर्स्कीले चेतावनी दिएको छ । अफिसियल गुगल प्ले स्टोरमा मालवेयर प्रवेश गरी त्यस्ता एपहरुबाट प्रयोगकर्ताको पैसा चोरिरहेको खुलासा उसले गरेको हो । त्यस्ता खतरनाक एन्ड्रोइड एपहरु ११ वटा पाइएको छ । जुन सन् २०२२ देखि यतामात्रै ६ लाख २० हजार पटक […]

सम्बन्धित सामग्री

फोनमा यी दुई एन्ड्रोइड एप छन् भने तुरुन्तै गर्नुहोस् डिलिट

यदि तपाई एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरू हुनुहुन्छ भने तपाईँलाई सतर्क रहन जरुरी छ । गू

सबैभन्दा बढी डाउनलोड गरिएका १० एन्ड्रोइड एप

फुर्सदको समयमा केही रोमाञ्चक कुराहरु गर्न सबैलाई मन पर्छ । हामी मध्ये धेरै जना फुर्सदको समयमा गेम खेल्न मन पराउँछौं ।  सबैको हात हातमा स्मार्टफोन पुगेपछि गेम खेल्नेको संख्या पनि बढिरहेको छ । कम्प्युटरको तुलनामा मोबाइलबाट गेम खेल्नेको संख्या धेरै छ । बजारमा उपलब्ध एन्ड्रोइड र आईओएस फोनमा एन्ड्रोइड प्रयोगकर्ता धेरै छन् । त्यसैकारण गूगल प्ले स्टोरमा आधा लाख बढी...

के तपाईको एन्ड्रोइड फोनमा यी ३५ एप छन् ? छन् भने तुरुन्तै डिलिट गर्नुहोस्

गत महिना गूगलले प्ले स्टोरबाट विभिन्न खतरनाक एन्ड्रोइड एप हटाएको थियो । हटाएका धेरै जसो एपहरुमा बैकिंग ट्रोजन रहेको थियो, जसले प्रयोगकर्ताहरुको आर्थिक तथा अरू निजी जानकारीहरु चोरी रहेका थिए । अहिले यी एपहरु हटाइए पनि समयसमयमा यस्ता एपहरु गूगल प्ले स्टोरमा उपलब्ध भईरहन्छन् । मालवेयर विभिन्न रुपमा आउने गर्दछन् र यसलाई साइबरअपराधीहरुले विभिन्न क्रियाकलापका...

एन्ड्रोइड एपमा जोकर मालवेयर आतंक

एन्ड्रोइड एपहरुमा जोकर मालवेयरले वर्षाैँ देखि दुःख दिदै आएको छ । यस पटक पनि ५ लाख भन्दा बढि डाउनलोड रहेको गूगल प्ले स्टोरको एपमा जोकर म्यालवेयर फेला परेको छ । कलर मेसेज नामक एन्ड्रोइड एप जोकर मालवेयरबाट संक्रमित रहेको पाइएको छ । गूगलले जोकर म्यालवेयरको बारेमा थाहा पाएपछि कलर मेसेज एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको छ । पहिलेनै इन्स्टल गरिसकेको प्रयोगकर्ताले भने आफै एपलाई...

विन्डोज ११ ले तत्काल एन्ड्रोइड एप सपोर्ट नगर्ने !

१८ भदौ, काठमाडौं । माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोज १० प्रयोग गरिरहेका प्रयोगकर्ताहरुका लागि आगामी अक्टोबर ५ देखि विन्डोज ११ को निशुल्क अपग्रेड प्राप्त हुँदैछ । कतिपय विन्डोज प्रयोगकर्ताहरुले हाल बेटा भर्सनमा विन्डोज ११ प्रयोग गरिरहेकोमा अक्टोबरमा आउने विन्डोज ११ को पूर्ण संस्करण बग तथा अन्य समस्यामुक्त हुनेछ । तर विन्डोज ११ को पूर्ण संस्करणमा केवल […]

गुगल प्ले स्टोरबाट वर्षेनी १३ खर्ब आम्दानी

एन्ड्रोइड एप स्टोर गुगल प्लेबाट गुगलले वर्षेनी ११ अर्ब २० करोड डलर अर्थात् १३ खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । गुगलले इतिहासमै पहिलोपटक प्लेस्टोरको आम्दानी सार्वजनिक गर्दै सन् २०१९ मा प्ले स्टोरबाट ११.२ अर्ब डलर आम्दानी भएको रिपोर्ट अमेरिकी अदालत समक्ष पेस गरेको हो । गुगलले सन् २००८ को […]

गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा

गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा भएको छ । एन्ड्रोइड एप विकासकर्तामा गूगलले पक्षपात गरिरहेको आरोप लागेको छ । गूगललाई उपभोक्ता मुद्दा पनि परेको छ । द भर्जका अनुसार गूगललाई नेटफ्लिक्सले कम पैसा मात्रै तिर्न माग गरेपछि कम्पनीले प्ले स्टोर शुल्कमा विशेष छुट दिएको हो । गूगलले अरुसँग ३० प्रतिशत सेयर लिदाँ नेटफ्लिक्ससँग भने ६ प्रतिशत मात्रै...

माइक्रोसफ्टले ल्यायो विन्डोज ११, डेस्कटपमै ५ लाख एन्ड्रोइड एप चलाउन सकिने

दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा रहेको विन्डोज १० बजारमा ल्याएको ६ वर्षपछि माइक्रोसफ्टले विन्डोजको अर्को नयाँ संस्करण ल्याएको हो । विश्वमा हाल एक अर्ब […]