सबैभन्दा बढी डाउनलोड गरिएका १० एन्ड्रोइड एप

फुर्सदको समयमा केही रोमाञ्चक कुराहरु गर्न सबैलाई मन पर्छ । हामी मध्ये धेरै जना फुर्सदको समयमा गेम खेल्न मन पराउँछौं ।  सबैको हात हातमा स्मार्टफोन पुगेपछि गेम खेल्नेको संख्या पनि बढिरहेको छ । कम्प्युटरको तुलनामा मोबाइलबाट गेम खेल्नेको संख्या धेरै छ । बजारमा उपलब्ध एन्ड्रोइड र आईओएस फोनमा एन्ड्रोइड प्रयोगकर्ता धेरै छन् । त्यसैकारण गूगल प्ले स्टोरमा आधा लाख बढी...

सम्बन्धित सामग्री

गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो इसेवा एप

डिजिटल वालेट इसेवाको एन्ड्रोइड एप प्ले स्टोरमा फर्किएको छ । मंगलबारदेखि प्लेस्टोरबाट गायबम

यी हुन् तपाईंको पैसा चोर्ने खतरनाक एन्ड्रोइड एप, आजै डिलिट गरिहाल्नुस्

एन्ड्रोइड प्रयोगकर्ताहरुलाई आफ्नो फोनबाट पैसा चोर्ने खतरनाक एपहरु तत्कालै डिलिट गर्न साइबर सेक्योरिटी कम्पनी क्यास्पर्स्कीले चेतावनी दिएको छ । अफिसियल गुगल प्ले स्टोरमा मालवेयर प्रवेश गरी त्यस्ता एपहरुबाट प्रयोगकर्ताको पैसा चोरिरहेको खुलासा उसले गरेको हो । त्यस्ता खतरनाक एन्ड्रोइड एपहरु ११ वटा पाइएको छ । जुन सन् २०२२ देखि यतामात्रै ६ लाख २० हजार पटक […]

के तपाईको एन्ड्रोइड फोनमा यी ३५ एप छन् ? छन् भने तुरुन्तै डिलिट गर्नुहोस्

गत महिना गूगलले प्ले स्टोरबाट विभिन्न खतरनाक एन्ड्रोइड एप हटाएको थियो । हटाएका धेरै जसो एपहरुमा बैकिंग ट्रोजन रहेको थियो, जसले प्रयोगकर्ताहरुको आर्थिक तथा अरू निजी जानकारीहरु चोरी रहेका थिए । अहिले यी एपहरु हटाइए पनि समयसमयमा यस्ता एपहरु गूगल प्ले स्टोरमा उपलब्ध भईरहन्छन् । मालवेयर विभिन्न रुपमा आउने गर्दछन् र यसलाई साइबरअपराधीहरुले विभिन्न क्रियाकलापका...

विन्डोज ११ ले तत्काल एन्ड्रोइड एप सपोर्ट नगर्ने !

१८ भदौ, काठमाडौं । माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोज १० प्रयोग गरिरहेका प्रयोगकर्ताहरुका लागि आगामी अक्टोबर ५ देखि विन्डोज ११ को निशुल्क अपग्रेड प्राप्त हुँदैछ । कतिपय विन्डोज प्रयोगकर्ताहरुले हाल बेटा भर्सनमा विन्डोज ११ प्रयोग गरिरहेकोमा अक्टोबरमा आउने विन्डोज ११ को पूर्ण संस्करण बग तथा अन्य समस्यामुक्त हुनेछ । तर विन्डोज ११ को पूर्ण संस्करणमा केवल […]

गुगल प्ले स्टोरबाट वर्षेनी १३ खर्ब आम्दानी

एन्ड्रोइड एप स्टोर गुगल प्लेबाट गुगलले वर्षेनी ११ अर्ब २० करोड डलर अर्थात् १३ खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । गुगलले इतिहासमै पहिलोपटक प्लेस्टोरको आम्दानी सार्वजनिक गर्दै सन् २०१९ मा प्ले स्टोरबाट ११.२ अर्ब डलर आम्दानी भएको रिपोर्ट अमेरिकी अदालत समक्ष पेस गरेको हो । गुगलले सन् २००८ को […]

गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा

गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा भएको छ । एन्ड्रोइड एप विकासकर्तामा गूगलले पक्षपात गरिरहेको आरोप लागेको छ । गूगललाई उपभोक्ता मुद्दा पनि परेको छ । द भर्जका अनुसार गूगललाई नेटफ्लिक्सले कम पैसा मात्रै तिर्न माग गरेपछि कम्पनीले प्ले स्टोर शुल्कमा विशेष छुट दिएको हो । गूगलले अरुसँग ३० प्रतिशत सेयर लिदाँ नेटफ्लिक्ससँग भने ६ प्रतिशत मात्रै...

रेडियो क्यान्डिडको बेटा भर्सन एप गुगलको प्ले स्टोरमा

काठमाडौँ– पेभेलियन मिडिया ग्रुपअन्तर्गत  सञ्चालित रेडियो क्यान्डिडको बेटा भर्सनको एन्ड्रोइड एप सार्वजनिक भएको छ । यो एपमार्फत रेडियोको सम्पूर्ण समाचार तथा कार्यक्रमहरू प्रत्यक्ष सुन्न सकिने छ । एपमा अन्य उपयोगी सामाग्रीहरू समेत राखिएको छ । प्रयोगकर्ताले यस एपमाफर्त दैनिक आवश्यक पर्ने शब्दकोश, क्यालेन्डर, विदेशी मुद्रा, सुनचाँदीको मूल्य, राशिफल, क्यू कोर्ड स्क्यानर, मिति परिवर्तन, लगायतका अन्य […]

माइक्रोसफ्टले ल्यायो विन्डोज ११, डेस्कटपमै ५ लाख एन्ड्रोइड एप चलाउन सकिने

दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा रहेको विन्डोज १० बजारमा ल्याएको ६ वर्षपछि माइक्रोसफ्टले विन्डोजको अर्को नयाँ संस्करण ल्याएको हो । विश्वमा हाल एक अर्ब […]