एन्ड्रोइड एपहरुमा जोकर मालवेयरले वर्षाैँ देखि दुःख दिदै आएको छ । यस पटक पनि ५ लाख भन्दा बढि डाउनलोड रहेको गूगल प्ले स्टोरको एपमा जोकर म्यालवेयर फेला परेको छ ।
कलर मेसेज नामक एन्ड्रोइड एप जोकर मालवेयरबाट संक्रमित रहेको पाइएको छ । गूगलले जोकर म्यालवेयरको बारेमा थाहा पाएपछि कलर मेसेज एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको छ ।
पहिलेनै इन्स्टल गरिसकेको प्रयोगकर्ताले भने आफै एपलाई...