अभिनेता सैफ अली खान, करिना कपुर एकपटक पुनः आफ्नो फिल्ममका कारण नभई, छोराका नामका कारण चर्चामा छन् । करिना कपुर खानले यो वर्ष फेब्रुअरीमा आफ्नो कान्छो छोरा जन्माएकी थिइन् । कान्छो छोराको नाम ‘जेह’ राखिएको बताइन्थ्यो । करिना कपुरको हालै रिलिज भएको किताब ‘करिना कपुर खान– प्रेग्नेन्सी बाइबल’ मा जेहको नयाँ नाम सार्वजनिक गरिएको केही खबरमा दाबी गरिएको छ । यो किताबलाई फिल्म निर्माता करण जोहरसँग करिना कपुरले इन्स्टाग्राम लाइभको क्रममा रिलिज गरिन् । केही मिडिया