सैफ अली खान भन्छन्, ‘पैसा कमाई हुने भए मात्र सामाजिक सञ्जाल चलाउँछु’

बलिउड अभिनेता सैफ अलि खानलाई एक अन्तर्वार्तामा सोधियो, ‘किन तपाईं सामाजिक सञ्जालसँग दूरी बढाउनुहुन्छ ?’ सैफले सहज जवाफ दिए, ‘किनभने मलाई कुनै झन्झटमा पर्नु छैन ।’ अर्थात सामाजिक सञ्जालमा सक्रिय रहँदा कुनै न कुनै झमेलाले छोपिरहन्छ भन्ने उनको बुझाई रहेछ । यद्यपि पैसा कमाउनका लागि आफु सामाजिक सञ्जालमा आउन सक्ने उनको संकेत थियो । सामाजिक […]

सम्बन्धित सामग्री

सैफ अली खान फिल्म ‘एनटीआर ३०’ मा अनुबन्धित, छायाङ्कन सुरु

एजेन्सी । भारतीय अभिनेता सैफ अली खान दक्षिण भारतीय फिल्म ‘एनटीआर ३०’ मा अनुबन्धित भएसँगै छायाङ्कन सुरु भएको छ । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरले अप्रिल १ मा सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै आफ्नो फिल्म ‘एनटीआर ३०’ को छायांकन सुरु भएको बताएका थिए । यो फिल्ममा जुनियर एनटीआरसँगै भारतीय अभिनेत्री जान्हवी कपूर र सैफ […]

‘आदिपुरुष’को प्रदर्शन मिति परिवर्तन

एजेन्सी । चलचित्र निर्माताले चलचित्र ‘आदिपुरुष’को प्रदर्शन मिति परिवर्तन गरेका छन् । प्रभास र सैफ अली खान अभिनित चलचित्र सन् २०२३ जनवरी १२ मा प्रदर्शन हुने भनिएको थियो । तर, निर्देशक ओम राउतले चलचित्रको प्रदर्शन रिलिज मिति स्थगित गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्र १२ जनवरी २०२३ मा […]