सैफ अली खान फिल्म ‘एनटीआर ३०’ मा अनुबन्धित, छायाङ्कन सुरु

एजेन्सी । भारतीय अभिनेता सैफ अली खान दक्षिण भारतीय फिल्म ‘एनटीआर ३०’ मा अनुबन्धित भएसँगै छायाङ्कन सुरु भएको छ । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरले अप्रिल १ मा सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै आफ्नो फिल्म ‘एनटीआर ३०’ को छायांकन सुरु भएको बताएका थिए । यो फिल्ममा जुनियर एनटीआरसँगै भारतीय अभिनेत्री जान्हवी कपूर र सैफ […]