यूट्युबले हटाइदियो म्यान्मार सेनाका पाँच टेलिभिजन च्यानल

सामाजिक सञ्जाल प्ल्याटफर्म यूट्युबले म्यान्मारको सेनाले चलाएका पाँचवटा टेलिभिजन च्यानलाई हटाइदिएको छ ।  ‘हामीले कम्युनिटी गाइडलाइन्स तथा सान्दर्भिक कानूनबमोजिम च्यानलहरू बन्द गरेका छौं र कैयौं भिडियोहरू हटाएका छौं,’ यूट्युबकी एक प्रवक्ताले बताइन् ।  सेनाले कू गरेपछिको सबभन्दा हिंस्रक सातामा बुधवार ३८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई दमन गर्न खोजिरहेका छन् र कतिपय क्षेत्रमा गोली चलाइरहेका छन् ।    म्यान्मार सेनाले चलाएको एमआरटीभी र म्याव...

सम्बन्धित सामग्री

आजदेखि पैसा तिनेर हेर्नुपर्ने विदेशी टेलिभिजन च्यानल बन्द

मुलुकमा नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै सरकारले आज साउन १ गतेदेखि नेपालमा सःशुल्क प्रसारण हुने हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘सरकारले मागे अनुसारको च्यानलका प्याकेजहरु टेलिभिजन वितरकहरुले उपलब्ध नगराएपछि सःशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको सूचना तथा प्रशारण विभागले जनाएको छ । विभागका अनुसार उपभोक्ताको हितका लागि ल्याइएको आला कार्ट’ शुल्कको …

केबल टेलिभिजन व्यवसायी महासंघको आपत्ति

नेपालमा स्वदेशी तथा विदेशी गरी सयौंको संख्यामा टेलिभिजन च्यानल प्रसारण हुँदै आएको जनाउँदै महासंघ यसरी प्रसारित टेलिभिजन च्यानलबाट नेपाली जनताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना, जानकारी र मनोरञ्जनात्मक कार्यक्रम हेर्दै आएको दाबी गरेको छ।...

पतञ्जली योगपीठले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लङ्घन - पत्रकार महासङ्घ

काठमाण्डाै – भारतको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासङ्घका महासचिव रोशन पुरीले आज आइतवार विज्ञप्ति निकालेर नेपालको प्रचलित कानुनले सञ्चार माध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतीय याेगगुरु बाबा रामदेवको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लङ्घन भएको बताउनुभएको छ ।दर्ता प्रक्रियासमेत पूरा नगरि टेलिभिजन सञ्चालन...

भारतीय टेलिभिजन च्यानल प्रधानमन्त्रीले उद्घाटन गर्नु नाजायज : ज्ञवाली (भिडियो)

काठमाडौँ– नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विदेशी लगानी भित्र्याएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताएका छन् । प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आइतबार काठमाडौँमा गरेको ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा ज्ञवालीले बाह्य लगानी निषेध गरेको क्षेत्रमा लगानी हुनु र प्रधानमन्त्रीले नै त्यसको उद्घाटन गर्नु जायज नभएको बताए । यसअघि पतञ्जलीले शुभारम्भ गरेको दुई […]

‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ टिभी अवैध : प्रदीप ज्ञवाली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरेर कानुनविपरीत काम गरेको टिप्पणी गरेका छन्।पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेका टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण प्रधानमन्त्री देउवालाई प्रश्न गरे।आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनल

रामदेवले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघनः पत्रकार महासंघ

बाबा रामदेवको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा नेपालको प्रचलित कानुनले सञ्चारमाध्यममा  विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतको पतञ्जली योग पिठले टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ । ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी ख

कुकुरका लागि छुट्टै टेलिभिजन च्यानल

लन्डन, (एजेन्सी) । मानिसको सर्वश्रेष्ठ साथी मानिने कुकुरहरूले अब सोफामा बसेर आफ्नो मालिकले हेर्ने टेलिभिजन मात्र बाध्य भएर हेरिरहनु नपर्ने भएको छ । किनभने बेलायतमा अब टेलिभिजनमा कुकुर मैत्री अर्थात् तिनीहरूकै लागि निर्माण गरिएको कार्यक्रमहरू प्रशारण भइसकेको छ । यसका लागि छुट्टै नयाँ टेलिभिजन नेटवर्क ‘डग टेलिभिजन’ सोमबारदेखि प्रशारण भइसकेको छ । तीन वर्ष लामो […]

खोप नलगाई अफिस आउने तीन कर्मचारीलाई जागिरबाट निकालिदियो सिएनएनले

अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोनाभाइरसविरूद्धको खोप नलगाइकनै अफिस आउने तीन जना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ।

पाकिस्तानले बन्द गर्‍याे सबै भारतीय टेलिभिजन च्यानल

पाकिस्तानले सबै भारतीय टेलिभिजन च्यानलहरु आफ्नो देशमा नचल्ने गरी बन्द गरिदिएको छ । पाकिस्तानको उच्च अदालतले केही समय पहिला त्यहाँको अदालतले भारतीय टेलिभिजन च्यानल बन्द गर्न दिएको निर्देशन सदर गरेको हो । भारतीयहरुले आफ्नो देशमा ठूलो परिणाममा पानी पठाएर विपद् निम्त्याउन भारत हुँदै पाकिस्तान जाने नदीमा ड्याम बनाएको र जवाफमा...