पाकिस्तानले बन्द गर्‍याे सबै भारतीय टेलिभिजन च्यानल

पाकिस्तानले सबै भारतीय टेलिभिजन च्यानलहरु आफ्नो देशमा नचल्ने गरी बन्द गरिदिएको छ । पाकिस्तानको उच्च अदालतले केही समय पहिला त्यहाँको अदालतले भारतीय टेलिभिजन च्यानल बन्द गर्न दिएको निर्देशन सदर गरेको हो । भारतीयहरुले आफ्नो देशमा ठूलो परिणाममा पानी पठाएर विपद् निम्त्याउन भारत हुँदै पाकिस्तान जाने नदीमा ड्याम बनाएको र जवाफमा...

सम्बन्धित सामग्री

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा सपथ ग्रहण

काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नितिश कुमारले सपथ ग्रहण गरेका छन् । भारतीय टेलिभिजन च्यानल एनडीटीभीका अनुसार नितिश कुमारले राज्यको मुख्यमन्त्रीका रुपमा कीर्तिमानी आठौँ पटक मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन् । भारतको केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपासँगको सत्ता साझेदारी त्यागेसँगै राज्यमा राजनीतिक समीकरणमा फेरबदल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् […]

युक्रेनमा जारी आक्रमण नयाँ चरणमा प्रवेश गरेको रुसी घोषणा

काठमाडौं– रुसले युक्रेनमा जारी सैनिक कारवाही नयाँ चरणमा प्रवेश गरेको जनाएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा जारी सैनिक आक्रमण नयाँ चरणमा प्रवेश गरेको बताएका हुन् । भारतीय टेलिभिजन च्यानल इण्डिया टुडे टिभीलाई दिएको अन्तरवार्तामा उनले भने– ‘अर्को चरणको कारवाही शुरु भएको छ र म विश्वस्त छु यो हाम्रो विशेष कारवाहीमा धेरै महत्वपूर्ण क्षण […]

भारतीय टेलिभिजन च्यानल प्रधानमन्त्रीले उद्घाटन गर्नु नाजायज : ज्ञवाली (भिडियो)

काठमाडौँ– नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विदेशी लगानी भित्र्याएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताएका छन् । प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आइतबार काठमाडौँमा गरेको ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा ज्ञवालीले बाह्य लगानी निषेध गरेको क्षेत्रमा लगानी हुनु र प्रधानमन्त्रीले नै त्यसको उद्घाटन गर्नु जायज नभएको बताए । यसअघि पतञ्जलीले शुभारम्भ गरेको दुई […]

२३ राजनीतिक संगठनले भन्यो– कालापानीबाट भारतीय सेना हटाउने काम गरियोस्

विभिन्न २३ राजनीतिक संगठनले भारतीय टेलिभिजन च्यानल न्यूजका सम्पादक अनधिकृत रुपमा कालापत्थर पुगेर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै भत्र्सना गरेको छ ।  देशको अपमानित गर्ने व्यक्तिलाई उपयुक्त कारवाही चलाउन परराष्ट्र मन्त्रालयमार्फत् पहल गर्ने काम अविलम्ब अघि बढाउन संगठनले सरकारसँग जोडदार माग गरेको छ । २३ राजनीतिक संगठनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्रीको भारत भ्रमणका कालापानीबाट भारतीय सेना हटाउने कामका लागि पहल गर्न सुझाव दिइएको छ । यस्तै नेपाल र भारतका बीचमा भएको सन् १९५० को असमान सन्धि ...

प्रधानमन्त्रीका प्रिय पाहुना !

प्रधानमन्त्री केपी शर्मा ओलीको पाहुना बनेर नेपाल आएका भारतीय टेलिभिजन च्यानल जी न्युजका सम्पादक सुधीर चौधरी। एकातिर उनले ओलीको वाह वाही गराए, अर्कातिर सगरमाथामा पुगेर विवादित अभिव्यक्ति दिए। प्रधानमन्त्रीका पाहुना भएकाले हुनुपर्छ, उनको कालापत्थर यात्रा अनुमतिविना नै थियो।  यससँग सम्बन्धित खबर :  चीनसँग जोडिएको भूगोलमा अनुमतिविनै जी न्युज, प्रधानमन्त्रीका पाहुना…

भारतीय टीभीमा ओलीको अन्तर्वार्ता : नेपालको साथ भारतलाई कि चीनलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई अन्तर्वार्ता दिएका छन् । जी न्युजका पत्रकार सुधिर चौधरीले आफ्नो फेसबूक एकाउन्टमा प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिएको सानो भिडियो र फोटो सार्वजनिक गरेका छन् । प्रोमो भिडियोमा चौधरीले नेपालले भारतलाई 'बोस' मान्न किन इन्कार गरिरहेको छ भन्ने सोधेका छन् । त्यस्तै अर्को प्रश्नमा चौधरीले ओलीलाई नेपाल अब भारतसँग नजिक छ कि चीनसँग भन्ने प्रश्न पनि गरेका छन् । अन्तर्वार्ता भारतीय समयअनुसार सोमवार राति ९ बजे प्रसारण हुनेछ ।

भिडियोमा हेर्नुहोस् प्रधानमन्त्रीले भारतीय टेलिभिजनलाई दिएको अन्तरवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई सोमबार अन्तरवार्ता दिएका छन् । उनले नेपाल भारत सम्बन्ध, आन्तरिक राजनीतिका साथै विविध विषयमा खुलेर कुरा गरेका छन् । भिडियोमा हेर्नुहोस् अन्तर्वार्ताः

मोदी ठूलो, म सानो प्रधानमन्त्री होइनः केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूबीचको हैसियत समान रहेको बताएका छन् । मोदीजस्तै आफू पनि सार्वभौम देशको प्रधानमन्त्री रहेकाले दुबै देशका प्रधानमन्त्रीको हैसियत समान रहेको ओलीले प्रस्ट पारे । भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई अन्तर्वार्ता दिँदै ओलीले भने, ‘मोदी ठूलो प्रधानमन्त्री, म सानो  प्रधानमन्त्री होइन । प्रधानमन्त्री प्रधानमन्त्रीबीचको बराबरीको सम्बन्ध हो ।’ उनले मोदी आफूभन्दा जेठो भए पनि सार्वभौमिकता ठुलो–सानो नहुने बताए । उनले दुई देशबीच केही विषयमा बहस भइरहेको...