मनाङको मनाङ ङिस्याङ-१ को वडाध्यक्षमा एमाले र नार्पाभूमि-२ मा स्वतन्त्र उमेदवार निर्वाचित

काठमाडौं । मनाङका दुई पालिकाका दुई वडामा एमाले र स्वतन्त्रका उमेदवार निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले दुई वडाको मतगणना सकिएसँगै वडाध्यक्षमा निर्वाचित भएको जनाएको छ ।   मनाङ ङिस्याङ गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका मिङमार गुरुङले १ सय ६२ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका...

सम्बन्धित सामग्री

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद एमाले प्रवेश

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश गरेका छन् । बालकोटस्थित निवासमा साहलाइ एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले स्वागत गरे । यससँगै प्रतिनिधिसभामा...

स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । गत मंसिर ४ सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रौतहट–२ का विजयी हुनु भएका स्वतन्त्र सांसद किरण कुमार साह नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ बालकोटमा स्वतन्त्र सांसद साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा एमालेमा प्रवेश गराउनु भएको हो । गत मंसिर […]

स्वतन्त्र सांसद किरण कुमार एमाले प्रवेश

काठमाडाैँ- स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले प्रवेश गरेका छन्। बालकाेटमा पार्टी अध्यक्ष केपीशर्मा ओलीले उनलाई एमाले प्रवेश गराएका हुन्। स्वतन्त्र सांसद साह रौटहट २ बाट निर्वाचित भएका थिए। जनता समाजवादी पार्टीसँग भागवण्डा गर्ने क्रममा टिकट नपाएपछि उनले एमाले परित्याग गरी स्वतन्त्र रूपमा चुनाव लडेका थिए।

स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं : रौतहट–२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन्। सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्।  पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई  खाँदा ओढाएर टीका लगाई  विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्

धादिङ १ (क) मा एमाले पूर्वअध्यक्षले दिए स्वतन्त्र उम्मेदवारी

२३ असोज, काठमाडौं । नेकपा एमाले धादिङका पूर्वअध्यक्ष तथा पुराना कम्युनिष्ट नेता नेत्रराज पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमाले धादिङले पौडेललाई क्षेत्र नं. १ (क) मा पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको थियो । तर, पार्टीले युवा नेता रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । आचार्यले लामो […]

एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी

काठमाडौं : एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। गत निर्वाचनमा समानुपातिकबाट एमाले सांसद रहेकी उनले दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्। एमाले केन्द्रीय सदस्यसमेत रहेकी चौधरीले शुक्रवार फेसबुकमार्फत आफूलाई जनताको साथ चाहिएकोसमेत बताएकी छिन्। ‘आज मैले ठिक निणर्य गरे या बेठिक…

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया एमाले प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मियाँ एमाले प्रवेश गरेका हुन् ।

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस एमाले प्रवेश

६ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका हुन् । मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर […]

विराटनगर कार्यपालिकामा नेकपा एमाले र स्वतन्त्र उम्मेदवार निर्वाचित

विराटनगर- विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन्। ९७ मतदाता सदस्य मध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका हुन्। कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छन्। अल्पसंख्यकमा […]