रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद एमाले प्रवेश

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश गरेका छन् । बालकोटस्थित निवासमा साहलाइ एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले स्वागत गरे । यससँगै प्रतिनिधिसभामा...

सम्बन्धित सामग्री

स्वतन्त्र सांसद कलवार एमालेमा प्रवेश

बारा। मधेस प्रदेश सभा सदस्य शारदाशंकर कलवार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । बारा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका कलवार बिहीवार एमाले प्रवेश गर्नुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बाल्कोट पुग्नुभएका कलवारलाई पार्टीमा प्रवेश गराउनुभएको थियो । कलवार प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित सांसद हुनुहुन्छ […]

'पैसा कहाँ छ' भन्दै प्रभु साहले भने : नेपाली जनताले नेपालमा भविष्य देख्न छाडे

काठमाडौं : स्वतन्त्र सांसद प्रभु साहले नेपाल अहिले गम्भीर आर्थिक संकटमा रहेको बताएका छन्। नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका शाह मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमाले छाडेर स्वतन्त्रबाट लडेका थिए। आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आर्थिक संकटदेखि निर्वाचनमा भएको अनियमितताबारेमा प्रश्न उठाए। 'निर्वाचन जसरी सम्पन्न भयो। त्यससँग…

संस्कृतमा शपथ खाएका स्वतन्त्र सांसद एमाले प्रवेश, संसदमा एमालेको एक सिट बढ्यो

काठमाडौं, पुस १९ । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । साह एमालेमा प्रवेश गरेपछि प्रतिनिधिसभामा एमालेको एक सिट बढेको छ । अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भने ८९ सिट छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद […]

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरणकुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए । उक्त अवसरमा […] The post रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद साह एमाले प्रवेश

१९ पुस, काठमाडौं । रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् । साहले आफू यसअघि नै अनौपचारिक […]

स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । गत मंसिर ४ सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रौतहट–२ का विजयी हुनु भएका स्वतन्त्र सांसद किरण कुमार साह नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ बालकोटमा स्वतन्त्र सांसद साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा एमालेमा प्रवेश गराउनु भएको हो । गत मंसिर […]

स्वतन्त्र सांसद किरण कुमार एमाले प्रवेश

काठमाडाैँ- स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले प्रवेश गरेका छन्। बालकाेटमा पार्टी अध्यक्ष केपीशर्मा ओलीले उनलाई एमाले प्रवेश गराएका हुन्। स्वतन्त्र सांसद साह रौटहट २ बाट निर्वाचित भएका थिए। जनता समाजवादी पार्टीसँग भागवण्डा गर्ने क्रममा टिकट नपाएपछि उनले एमाले परित्याग गरी स्वतन्त्र रूपमा चुनाव लडेका थिए।

स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं : रौतहट–२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन्। सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्।  पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई  खाँदा ओढाएर टीका लगाई  विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष