स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं : रौतहट–२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन्। सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्।  पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई  खाँदा ओढाएर टीका लगाई  विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्

सम्बन्धित सामग्री

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद एमाले प्रवेश

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश गरेका छन् । बालकोटस्थित निवासमा साहलाइ एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले स्वागत गरे । यससँगै प्रतिनिधिसभामा...

संस्कृतमा सपथ ग्रहण गरेका स्वतन्त्र सांसदले किन रोजे एमाले ?

संस्कृत भाषामा सपथ ग्रहण गरेर चर्चामा आएका रौतहटका स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । रौतहट–२ बाट निर्वाचित साह आजै बिहान एमाले प्रवेश गरेका हुन। अध्यक्ष केपी शर्मा ओली ...

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरणकुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए । उक्त अवसरमा […] The post रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद साह एमाले प्रवेश

१९ पुस, काठमाडौं । रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् । साहले आफू यसअघि नै अनौपचारिक […]

स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

रौतहट २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट निर्वाचित किरणकुमार साह नेकपा (एमाले) प्रवेश गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई बालकोट निवासमा पार्टी प्रवेश गराएका हुन् ।

स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । गत मंसिर ४ सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रौतहट–२ का विजयी हुनु भएका स्वतन्त्र सांसद किरण कुमार साह नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ बालकोटमा स्वतन्त्र सांसद साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा एमालेमा प्रवेश गराउनु भएको हो । गत मंसिर […]

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष

संस्कृत भाषामा सांसद शाहले लिए शपथ, सदन छिर्नुअघि पशुपतिनाथको आशीर्वाद

काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथग्रहणमा जानुअघि एक सांसदले पशुपतिनाथको दर्शन गरेका छन् । रौतहट २ बाट विजयी स्वतन्त्र सांसद किरण साह शपथ लिनुअघि पशुपतिनाथको आशीर्वाद लिन पुगेका हुन् । उनले संस्कृत भाषाबाट शपथ लिए । नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा शपथ लिने साह पहिलो सांसद हुन् । केही समयअघि एमाले प्रवेश गरेका साह पार्टीले टिकट […]