२३ असोज, काठमाडौं । नेकपा एमाले धादिङका पूर्वअध्यक्ष तथा पुराना कम्युनिष्ट नेता नेत्रराज पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमाले धादिङले पौडेललाई क्षेत्र नं. १ (क) मा पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको थियो । तर, पार्टीले युवा नेता रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । आचार्यले लामो […]