भारतको मुम्बईमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सम्पन्न,‍ नेपालबाट डा. शाही सहभागी

काठमाडौँ– भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनमा नेपालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही सहभागी भएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन मेडिकल कलेजमा अनकोलोजी सहायक प्राध्यापकका रूपमा कार्यरत शाही भारतको मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा आइतबार आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका हुन् । सम्मेलनमा डा. शाहीले नेपालमा परिशुद्धता ओन्कोलोजीको माहत्व र बिरामीलाई पुग्ने फाइदाका […]

सम्बन्धित सामग्री

डाक्टरलाई भेट्न व्यग्र बिरामी पछ्याउँदा ...

जनकपुर निवासी शिवशंकर साहले जानकारी पाए– जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुँदैछ । नेपालका साथै विश्वका क्यान्सर रोग विशेषज्ञ भेला हुँदैछन् ! अंग्रेजीमा एमए गरेका उनले खोजीहेरे- मलाई उपचार गर्ने डाक्टर पनि सूचीमा छन् कि ?

अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन काठमाडौंमा सुरु

सार्कस्तरिय वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु भएको छ।   १८ औं एसएफओ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन तथा छैठौ एसएफओ नेपाल सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको हो।

क्यान्सरसम्बन्धी पाचौं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

नेशनल क्यान्सर हस्पिटल र अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीको सहकार्यमा पाचौं अन्तराष्ट्रिय सम्मेलन (एनसीएचकन) सम्पन्न भएको छ। शनिवार काठमाडौंमा आयोजना गरिएको सम्मेलनलाई 'अपडेट्स अन अन्कोलोजी' नाम दिईएको थियो।

धुलिखेल अस्पतालमा ‘ब्रेस्ट क्यान्सर’ सम्बन्धी दुई दिने सम्मेलन

काभ्रे।  धुलिखेल अस्पतालको आयोजनामा ब्रेस्ट क्यान्सर सम्बन्धी दुई दिने गोष्ठी धुलिखेलमा सुरु भएको छ । गोष्ठीमा नेपालका विभिन्न अस्पताल तथा विभिन्न देशका विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको छ । ब्रेस्ट क्यान्सर विश्वमा अत्यधिक हुने भित्र पर्दछ । धुलिखेल अस्पतालले ग्रामीण समुदायका व्यक्तिहरूलाई सुलभ, सहज र कम खर्चमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरेका आउटरिच सेन्टर […]

हाडजोर्नी, नशा तथा मांसपेशी क्यान्सर रोग विशेषज्ञको दुई दिने सम्मेलन सम्पन्न

हाडजोर्नी, नशा तथा मांसपेशी क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरूको २ दिने सम्मेलन सम्पन्न भएको छ।

झापामा क्यान्सर विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका दुई सय विशेषज्ञ चिकित्सकको सहभागिता छ ।सो सम्मेलन कात्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका ‘मेडिकल डाइरेक्टर’ एवं सम्मेलनका कार्यक्रम निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए । विश्वभरि फै

मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउदै पूर्वाञ्चल क्यान्सर अस्पताल

झापा । विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल आगामी मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिईएको छ । अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गरी उदघाटनका लागि सबै... The post मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउदै पूर्वाञ्चल क्यान्सर अस्पताल appeared first on Purbeli News.

चितवनमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुँदै

चितवन– चितवनमा ‘चौथो अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन’ बिहीबारदेखि सुरु हुने भएको छ। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपालको आयोजना सो...