जनकपुर निवासी शिवशंकर साहले जानकारी पाए– जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुँदैछ । नेपालका साथै विश्वका क्यान्सर रोग विशेषज्ञ भेला हुँदैछन् ! अंग्रेजीमा एमए गरेका उनले खोजीहेरे- मलाई उपचार गर्ने डाक्टर पनि सूचीमा छन् कि ?
आइतबार पोखरामा भएको बिमान दुर्घटनामा ज्यान गुमाउनेहरुका कैयन कथाहरु अझै भन्न बाँकी छन् । अमेरिकाको टेक्सासबाट बिरामी हजुरआमा भेट्न नेपाल गएकी २१ बर्षकी बन्दना सुनारले पनि आइतबारको दुर्घटनामा ज्यान गुमाइन् । झण्डै एकसाता अगाडि अमेरिकाबाट भाईलाई लिएर नेपाल गएकी थिइन् बन्दना । काठमाडौंमा अस्पतालमा उपचाररत हजुरआमालाई भेटेपछि उनले पोखरा जाने योजना बनाइन् । साथी र […]
मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बिरामी छोरी भेट्न गएकी सराङ्कोटकी ६५ वर्षीय धनसरी धर्तीको ज्यान गएको कास्कीका इन्स्पेक्टर ज्ञान खड्काले बताए । मुटुसम्बन्धी बिरामी भएर उपचाररत छोरीलाई भेट्न पुगेकी धनसरी अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको खड्काले बताए । स्रोतका अनुसार ६५ वर्षीय धनसरीले छोरी भेट्न सिँढी उक्लने क्रममा लडेर मृत्यु भएको हो । ‘अस्पतालको तेस्रो तलामा रेलिङ नहुँदा उहाँको मृत्यु भयो । उहाँले
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । माध्यमिक शिक्षा सँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बिताएका थिए । बिरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका […]
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका हुन्। माध्यमिक शिक्षासँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौँ आएर १० वर्ष एउटै कोठामा बिताएका थिए। बिरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन्।
गलकोट । बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ । चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामी लामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो समय धवलागिरि अस्पतालमा सुधार भएको । अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा ध्यान […]
बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ । चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामी लामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो समय धवलागिरि अस्पतालमा सुधार भएको । अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा ध्यान दिइएको छ । चिकित्सकको समस्या भने उस्तै छ ।दरबन्दीका चिकित्सक नआउँदा करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पताल चलेको छ । चिकित्सक अभावमा बिरामीले गुणस्
काठमाडौं : बिरामी भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन्। एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो, त्यस क्रममा सामान्य दाग समेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित रहेका छन्। अस्पताल भर्ना गरिए पनि उनको स्वास्
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन्। बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको प्रचण्डको सचिवालयले जनाएको छ। हाल दुई नेताहरुबीच वार्ता चलिरहेको जनाइएको छ। आजै बिहान माओवादी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए।
गण्डकीमा बुधबार जे–जस्तो गतिविधि भए, त्यसमा जनमोर्चाका एक सांसद खिमविक्रम शाही जोडिएका छन्, तपाईंको प्रतिक्रिया के छ ?
एमालेले नांगो प्रदर्शन गरेको छ । मान्छे अस्पतालको आइसियूमा छ, भेट्न दिइएको छैन । हाम्रो...