जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन,  गुणस्तरीय उपचारका लागि सहकार्यको प्रतिबद्धता

सम्मेलनमा अमेरिकाबाट भर्जिनिया म्यासोन क्लिनिकका क्यान्सर रोग विशेषज्ञ डा डेभिड एबुलाफिया, अमेरिकाकै युनिभर्सिटी अफ क्यालिफोर्नियाका असिस्टेन्ट प्रोफेसर तथा फिजिसियन डा विप्लव यादव र फाउन्डेसनका चिफ डेभलपमेन्ट अफिसर जस्टि मार्कुवाट आएका थिए । उनीहरुले आफूले अमेरिकामा गरिरहेको अभ्यास,  क्यान्सर उपचारमा अपनाइएको प्रविधि र पद्धतकिा विषयमा वैज्ञानिक पेपरहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित सामग्री

बागमती र कोञ्ज्येसोम गाउँपालिकामा सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स

सुगम जिल्ला भए पनि ललितपुरमा तीन गाउँपालिका पूर्वाधार र आर्थिक विकासका हिसाबले पछाडि रहेका छन्। खासगरी स्वास्थ्य उपचारका लागि एम्बुलेन्सले ठूलो रकम लिने गर्दा नागरिक अस्पताल जान असहज थियो। निर्वाचन पहिले यहाँका सबै उम्मेदवारले आफू विजयी भएमा लक्षित वर्गलाई एम्बुलेन्स निःशुल्क गरिने प्रतिबद्धता जनाएका थिए।

सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले विद्यमान कानूनी प्रबन्धबमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार र प्रभावकारी …

निःशुल्क उपचारका नाममा बिरामीमाथि निजी अस्पतालको लुट, यी हुन् ती १० अस्पताल

काठमाडौं : ४२ वर्षकी जया पौडेल काठमाडौंको चाबहिलमा रहेको मेडिकेयर अस्पतालमा ०७८ वैशाख ३१ गते भर्ना भइन्।उपचारका क्रममा जयाको जेठ ५ गते मृत्यु भयो। सरकारसँग निःशुल्क उपचार गर्ने सम्झौता गरेको यो अस्पतालले जयाको परिवारसँग १ लाख ८३ हजार ६५६ रुपैयाँ रकम लियो।देशभरका १० वटा निजी अस्पतालले कोरोना महामारीका समयमा निःशुल्क उपचार गर्ने प्रतिबद्धता गरेका छन्। तर यी अस्पतालले महामारीमा आफूले उपचारका गरेका बिरामीसँग पैसा असुल्ने गरेको पाइएको छ। जुन दोहोरो असुली हो। कोरोना संक्रमितको उपचार नि:

मंसिरसम्म सबै जनसंख्यालाई खोप लगाउने सरकारको प्रतिबद्धता पूरा हुन कठिन

काठमान्डाैं / कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन । उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन... The post मंसिरसम्म सबै जनसंख्यालाई खोप लगाउने सरकारको प्रतिबद्धता पूरा हुन कठिन appeared first on Purbeli News.

मंसिरसम्म सबै जनसंख्यालाई खोप लगाउने सरकारको प्रतिबद्धता पूरा हुन कठिन

कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन ।उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन सकेको छैन । जसका कारण खोपको आशा गर्दै बसिरहेका आमनागरिक समयमै खोप नपाउने चिन्ताले सताइन थालेका छन् । खोप लगाउन योग्य २ करोड १७ ला

भेरी अस्पतालको घटनाका दोषीलाई कारबाही हुन्छः शङ्कर पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भेरी अस्पताल घटनाका दोषीलाई कारबाही हुने बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरिनेसमेत प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविनगरी दोषीमाथि कारबाही हुनेछ । कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि […]

उपचारका लागि पोखरा र काठमाडौं जानु नपर्ने गराउँछौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङबासीलाई उपचारका लागि काठमाडौं, पोखराका अस्पताल जानुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास दिलाएका छन् ।प्रदेशका सबै जिल्ला अस्पतालको गुणस्तर बढाएर उच्चस्तरको सेवा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा गण्डकी प्रदेश सरकारको सामाजिक वि...

उपचारका लागि काठमाडौँ र पोखारा जानु नपर्ने गराउँछौँः  मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ बासीलाई उपचारका लागि काठमाडौँ, पोखराका अस्पताल जानुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास दिलाएका छन् । प्रदेशका सबै जिल्ला अस्पतालको गुणस्तर बढाएर उच्चस्तरको सेवा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घले गाउँमा गण्डकी प्रदेश सरकारको...