काभ्रे। धुलिखेल अस्पतालको आयोजनामा ब्रेस्ट क्यान्सर सम्बन्धी दुई दिने गोष्ठी धुलिखेलमा सुरु भएको छ । गोष्ठीमा नेपालका विभिन्न अस्पताल तथा विभिन्न देशका विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको छ । ब्रेस्ट क्यान्सर विश्वमा अत्यधिक हुने भित्र पर्दछ । धुलिखेल अस्पतालले ग्रामीण समुदायका व्यक्तिहरूलाई सुलभ, सहज र कम खर्चमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरेका आउटरिच सेन्टर […]