झापा । विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल आगामी मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिईएको छ । अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गरी उदघाटनका लागि सबै...
The post मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउदै पूर्वाञ्चल क्यान्सर अस्पताल appeared first on Purbeli News.