कालीकोटका ५१ बस्ती, बाढी पहिराेको जोखिममा

कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ ।...

सम्बन्धित सामग्री

ताप्लेजुङमा बाढी पहिरोबाट जोखिममा रहेका बस्ती स्थानान्तरण गरिने

काठमाडौं । ताप्लेजुङका बाढी पहिरोबाट जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको हो । यही असार २ गते राति निरन्तरको वर्षाले आएको बाढी र पहिरोका कारण उच्च जोखिममा परेको सिंगो बस्तीका घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण […]

कालीकोटका ५१ बस्तीमा बाढी, पहिराको जोखिममा

कालीकाेट । कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ । यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, […] The post कालीकोटका ५१ बस्तीमा बाढी, पहिराको जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कालीकोटका ५१ बस्ती बाढी, पहिराको जोखिममा

कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ ।यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती बाढीपहिरोको जोखिममै रहेको नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । रास्कोट नगरपालिका–११, सान्नीत्रिवेणी गाउँपालिकाका–७

एक हजार सामुदायिक विद्यालय बाढी पहिरोको जोखिममा

काठमाडौं : यस वर्ष एक साताअघि नै नेपालमा मनसुन भित्रिएको छ। यहाँ जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति हो। तर, जल तथा मौसम पूर्वानुमान महाशाखाले सरदर मिति भन्दा अगाडि अर्थात् गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको जनाएको छ।अहिले पनि विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ। बाढी पहिरोको प्रकोप छ। मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने जनाएको छ। त्यसो त यही कारण देशभरका करिब एक हजार सामुदायिक विद्यालय बाढी पहिरोको जोखिममा परेका छन्। राष्ट्रिय विपद् जोखिम न्

नरेठाँटी बजारमा बाढी पस्दा ३५ घर जोखिममा

बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटे खोलाको बाढी नरेठाँटी बजारमा पस्दा ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । आज साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटे खोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको उनको भनाइ थियो । बाढीको त्रासले स्थानीयवासी रातभर जागराम बसेका थिए  । नकटे खोलाको कटानले तटीय क्षेत्रका घरसमेत जोखिममा परेको थियो । “नरेठाँटी बजार नै बाढीको जोखिममा छ, हिजो स

बागलुङको नरेठाँटी बजारमा बाढी : ३५ घर उच्च जोखिममा, लोकमार्ग अवरुद्ध

बागलुङ :  बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ। गलकोट नगरपालिका वडा नम्बर २ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडा अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए।बिहीबार साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाइ छ। बाढीको त्रासले स्थानीय रातभर जाग्राम बसेका छन्। नकटेखोलाको कटानले तटिय क्षेत्रका घरहरु समेत जोखिममा परेको उनले बताए। ‘नरेठाँटी बजारन

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

कालीकाेट - कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । कालीकाेटको नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचाल झरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।  कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् । कर्णाली राजमार्ग र कर्णाली क...

लमजुङका ७९ घर बाढी–पहिरोको उच्च जोखिममा

लमजुङ – लमजुङका ७९ घर बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । लमजुङको बेसीसहर नगरपालिकाका १५, दोर्दी गाउँपालिकाका ५६, राइनास नगरपालिकाका दुई, मध्यनेपाल नगरपालिकाका एक र क्वहोलासोँथर गाउँपालिकाका पाँच गरी ७९ घर बाढी र पहिरोको उच्च जोखिममा रहेकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो । मनसुन सुरु भएसँगै आएको बाढीले लमजुङमा पनि क्षति पुर्‍याएकाे छ । जिल्लामा बाढी र पहिरोबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भने धेरै भएको छ । ...

कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा

कास्की - कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को हाइजुङमा पहिरोका कारण ५०, ६० वटा घर जोखिममा परेकाे गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । लगातार परेको वर्षाका कारण पहिरो गएको उहाँले बताउनुभयो । पहिरोका कारण ज्ञानोदय आधारभूत विद्यालय पनि जोखिममा परेको छ । भिरालो जमिन भएका कारण पहिरो जाने क्रम नरोकिएको उहाँले बताउनुभयो । यस्तै, मोदी खोलामा आएको बाढीले यही गाउँपालिकाको वडा नम्बर ७ मा नदी आसपासका क्षेत्रमा रहेको बस्ती पनि जो...

मनाङको  चामेमा बाढी पस्यो, ३६ घर जोखिममा

निरन्तरको वर्षाका कारण मनाङको चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ । निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ