मनाङको  चामेमा बाढी पस्यो, ३६ घर जोखिममा

निरन्तरको वर्षाका कारण मनाङको चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ । निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ