सोमबार विदेश मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर नेपाली रुपैयाँ अधिकतम ११९ रुपैया पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४९ पैसा र विक्रीदर १४१ रुपैयाँ २० पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र विक्रीदर १६४ रुपैयाँ ७४ पैसा रहेको छ । स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र विक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ ।यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ १० पैसा र विक्