सुन तोलामा ८०० रुपैयाँ घट्यो

काठमाडौं : सुनचाँदीको मूल्यमा गिरावट छ। अघिल्लो दिनका तुलनामा सुनको कारोबार मूल्य तोलामा ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँ घटेको छ। बुधबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारका तुलनामा मंगलबार तोलामा २०० रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो। चाँदी…

सम्बन्धित सामग्री

सुन तोलामा दुई हजार रुपैयाँ घट्यो

काठमाडौं : सुनको मूल्य बढ्ने क्रममा बुधबार 'ब्रेक' लागेको छ। सुन बुधबार तोलाको २ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार सुन तोलामा ५ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९ हजार ८ सय…

घट्यो सुन चाँदीको भाउ, सुन तोलामा एक हजार रुपैयाँ सस्तो

काठमाण्डाै - सुन चाँदीको भाउ आज घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज एक हजार रुपैयाँले नै घटेको हो । यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ९१ हजार ३ सय रुपैयाँ

काठमाडौंः केही दिनदेखि सुनको मूल्यमा उतारचढाव भइरहेको छ। अघिल्ल्लो दिनको भन्दा सुन तोलामा ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबारको लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको हो ।मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ बजार…

तोलामा ७०० घट्यो सुन

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो।अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो।आइतबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो। यस्तै हिजो चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर कारोबारमा आएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज प्रतितोला ९६ हजार ७०० रुपैया र तेजावी सुनको भाउ ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै चाँदी १

सुन चार महिनायताकै सस्तो, दुई दिनमै तोलामा ३ हजार रुपैयाँ  घट्यो

काठमाडौंः सुन चार महिनायताकै सस्तो भएको छ। दुई दिनमा तीन हजारभन्दा बढीले घटेर सुनले चार महिनापछि तोलाको ९५ हजार रुपैयाँभन्दा तल ओर्लिएको हो। बुधबारभन्दा तोलामा १४ सय रुपैयाँले घटेर बिहीबार सुन प्रतितोला ९४ हजार  ६ सय रुपैयाँ निर्धारण भएको  नेपाल सुनचाँदी व्यवासायी महासंघले  जनाएको छ । बुधबार सुन तोलाम १६ सय…

तोलामा ३०० रुपैयाँले घट्यो सुन

काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा हिजो (आइतबार)को तुलनामा सोमबार तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार […]

सुन तोलामा आज एक हजार रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य […]

एकैदिन सुन तोलामा १८०० रुपैयाँ घट्यो

एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो

काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

सुन तोलामा ४ सय रुपैयाँले घट्यो

आइतबार सुन तोलामा ४ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्यमा भने प्रति तोला १० रुपैयाँले घट्दै आइतबार १ हजार ३१० रुपैयाँ कायम भएको छ ।