सर्लाही : नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन भएका छन्।आज सदरमुकाम मलंगवामा सम्पन्न ८ औँ जिल्ला अधिवेशनबाट साहसहित ५ जना पदाधिकारीहरू सर्वसम्मत रुपमा चयन गरिएको हो। उपाध्यक्षमा विदुरकुमार प्याकुरेल, सचिवमा केदार खत्री र उपसचिवमा प्रकाश थापा र पार्वती विश्वकर्मा चयन भएका छन्।१३५ सदस्यीय जिल्ला कमिटीमध्ये आज ५ जना पदाधिकारीहरू चयन गरिएको र बाँकी सदस्यहरू अध्यक्ष मण्डलले केही दिनभित्रै घोषणा गर्नेछ। एमाले सर्लाहीको जिल्ला कमिटी घोषणा गर्न ८ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ।जसमा केन्द्र