प्रदेश दुईमा राष्ट्रिय सभाको निर्वाचन शुरु, मुख्यमन्त्री राउतले गरे मतदान

जनकपुरधाम : राष्ट्रिय सभाको चार सिटका लागि प्रदेश दुईमा मतदान शुरु भएको छ। प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा निर्वाचन शुरु भएको हो। प्रदेश दुईको मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिले मतदान गरेपछि मतदान प्रकृया शुरु भएको हो। प्रदेश दुईका प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुका

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारलाई लगाम छैन?

काठमाडौँ – संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारको विषयलाई लिएर प्रायः दलमा विवाद छ। निर्वाचनमा सत्ता गठबन्धन कायमै रहँदा एमालेले सातै प्रदेशमा चुनाव हार्ने देखिन्छ भने कांग्रेसमा युवा वा अवसर नपाएका तर क्षमता भएकालाई अघि सार्ने आवाज र माग छ। त्यस्तो माग गर्नेहरु नयाँ पुस्ताका बढी छन् भने अन्य आकांक्षीहरुले भित्रभित्रै शीर्ष नेताहरुसँगको […]

सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन, यसरी भइरहेको छ मतदान

कैलाली : सुदूरपश्चिममा राष्ट्रिय सभाको मतदान जारी छ। धनगढी स्थित सुदूरपश्चिम प्रदेश सभा भवनमा मतदान सुरु भएको हो। मतदान दिउसो ३ बजेसम्म चल्ने प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए। मतदानका लागि प्रदेश सभाभित्रै स्थानीय र प्रदेश तर्फका गरी दुई वटा मतदान केन्द्र बनाइएको भट्टले बताए। सुदूरपश्चिम प्रदेशमा तीन जना…

राष्ट्रिय सभाको निर्वाचन आज

बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ  । मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदान स्थलमा बुथ निर्माणको काम, मतदान अधिकृत खटाउने लगायतका काम सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘निर्वाचनको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुन्छ ।&r

कर्णालीमा राष्ट्रिय सभाको निर्वाचन : ३ पदका लागि ६ जनाको उम्मेद्वारी

सुर्खेत : राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) र नेकपा (एमाले)ले मनोनयन दर्ता गराएका छन्। तीन पदका लागि गठबन्धन र एमाले दुवै पक्षबाट गरी ६ जनाको मनोनयन दर्ता भएको हो। गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), कांग्रेसका दुर्गाकुमारी गुरुङ…

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते

काठमाडौं, पुस २ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । आयोगले पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम राखेको छ भने २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ […]

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिए । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय […]

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको बैठकमा सहभागि एक मन्त्रीले बताए। फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिँदै छ। उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट छानिनुपर्ने व्यबस्था छ।संवैधानिक प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।

राष्ट्रिय सभाका १९ सिटका लागि १२ माघमा निर्वाचन

सरकारले राष्ट्रिय सभाको निर्वाचन १२ माघमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तय गरेको हो । यसअघि ८ कात्तिकमा निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई...

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

काठमाडौंः सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ। राष्ट्रिय सभाका एक मनोनीतसहित २० सदस्यको पदावधि माघ २० गते सकिँदैछ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मिति तोकेको एक मन्त्रीले बताए। निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोकेको हो। आयोगले माघ पहिलो साता निर्वाचन गर्न सुझाव सरकारलाई दिएको थियो।  राष्ट्रिय सभा उपाध्यक्ष…