काठमाडौँ – संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारको विषयलाई लिएर प्रायः दलमा विवाद छ। निर्वाचनमा सत्ता गठबन्धन कायमै रहँदा एमालेले सातै प्रदेशमा चुनाव हार्ने देखिन्छ भने कांग्रेसमा युवा वा अवसर नपाएका तर क्षमता भएकालाई अघि सार्ने आवाज र माग छ। त्यस्तो माग गर्नेहरु नयाँ पुस्ताका बढी छन् भने अन्य आकांक्षीहरुले भित्रभित्रै शीर्ष नेताहरुसँगको […]