प्रमुख आयुक्तको चेतावनी- अध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार गर्ने कुचेष्टा नगर्नू

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह चेतावनी दिएका छन्।  सोमबार कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो चेतावनी दिएका...

सम्बन्धित सामग्री

अँध्यारो कोठामा बसेर चुनाव बिथाेल्ने गतिविधि नगर्न आयाेगकाे चेतावनी

काठमाण्डाै – निर्वाचन आयाेगले चुनावकाे स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेकाे छ । आज सोमवार कलाकारसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले 'नो नट अगेन' बारे बोलिरहँदा कसैले पनि चुनाव र उम्मेदवारप्रति लक्षित मिथ्या सूचना, चरित्रहत्या लगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गर्नुभएको हो । उहाँले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुन...